2026-07-03 01:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

संविधानको रक्षाका लागि बाम एकता: एमाले उपाध्यक्ष रावल

कमल रावल | कात्तिक ३०, अछाम | नेकपा एमाले उपाध्यक्ष भीम रावलले संविधानको रक्षाका लागि बाम एकता भएको बताउनु भयो । 

आज रामारोशन गाउपालिका अन्र्तगत शान्तडा र चाफामाण्डौमा भएको बाम गठबन्धनको चुनावि आम सभालाई सम्बोधन गर्दै रावलले रामारोशन क्षेत्रको विकासका लागि आफुले सधैँ भुमिका खेलिरहेको बताउनु भयो । उहाँले रामारोशन क्षेत्रको अबरुद्ध विद्युत सुचारु गर्ने, पर्यटक मार्ग फराकिलो सहीत १२ महिना सम्म यातायातका साधन चल्न सक्ने सडक बनाउने बताउनुभयो । 


अछाम क्षेत्र नम्बर १ प्रतिनिधी सभाका उम्मेद्धार समेत समेत रहेका रावलले अहिलेको सरकारले विभिन्न बाहानमा लाखौ रकम बाडेको र आचार संहिताको धज्जी उडाएको आरोप लगाउनु भयो । कार्यक्रममा माओवादि केन्द्रका सचिवालय सदस्य एवम समानुपातिक उम्मेद्धार तारा मान स्वारले अबको देश चलाउने पालो वाम गठबन्धनको रहेको भन्दै प्रतिनिधि सभा र प्रदेश सभामा बाम गठबन्धनका उम्मेद्धारलाई बहुमतका साथ जिताउन आग्रह गर्नु भयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ