पर्वत /पर्वतको सदरमुकाम कुस्मामा आयोजित चुनाबी सभालाई सम्बोधन गर्दै नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले नेताहरुले समयमा निर्णय गर्न सक्ने हो भने सय पचास बर्षको समयलाई अगाडी ल्याउन सकिने बताए ।

बामपन्थी दलहरुको एकताले"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत /पर्वतको सदरमुकाम कुस्मामा आयोजित चुनाबी सभालाई सम्बोधन गर्दै नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले नेताहरुले समयमा निर्णय गर्न सक्ने हो भने सय पचास बर्षको समयलाई अगाडी ल्याउन सकिने बताए ।

बामपन्थी दलहरुको एकताले"/>

४ मंसिर २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

प्रचण्डले देउवालाई भने –राजनेताको उपाधी फिर्ता लिनुस

१ मंसिर २०७४, शुक्रबार ०६:२४

पर्वत /पर्वतको सदरमुकाम कुस्मामा आयोजित चुनाबी सभालाई सम्बोधन गर्दै नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले नेताहरुले समयमा निर्णय गर्न सक्ने हो भने सय पचास बर्षको समयलाई अगाडी ल्याउन सकिने बताए ।

बामपन्थी दलहरुको एकताले मुलुकमा सय बर्ष पछि को परिर्वतन अहिले नै ग्यारेष्टी गर्छ भने । उनले कम्युनिष्टहरुको एकता मुलुकको आवश्यकता भएकाले त्यसबाट तर्सिएको कांग्रेसलाई लोकतन्त्रबादी शक्ति संग सहकार्य गर्न आग्रह गरे । ‘कम्युनिष्टहरुलाई बिभाजित गरेर शासन गर्ने सपना नदेख्नुस’ उनले भने ‘अब कम्युनिष्टहरुले ५० बर्ष मुलुकमा शासन गर्छन, मुलुकमा आमुल परिर्वतन ल्याउँछन’ उनले कम्युनिष्टहरुको एकता बहुमतको सरकारलाई मात्रै नभई राजनैतिक स्थिरताका लागि भएको पनि स्पष्ट पारे ।
आफुँले प्रधानमन्त्रीबाट राजिनामा दिदै शेरबहादुर देउवाका लागि बाटो खोलिदिएको बेला राजनेता भन्ने देउवालाई उक्त भनाई फिर्ता लिन आग्रह गरे । आफुँले राजनेता भनेको ब्यक्तिका बिरुद्ध हलो लिएर उत्रिएको भन्दै दहालले अब उक्त पदवी दिनुको अर्थ छैन भने । ‘मनै देखि राजनेता मानेको हो भने मेरा बिरुद्ध किन उमेदवार खडा गरियो’ उनले भने ‘ढिकुरको जस्तो सानो क्षाती बनाएर देउवाले देशको नेतृत्व गर्न सक्दैनन’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युइएफए नेसन्स लिग : क्रोएशिया र पोर्चुगल क्वाटरफाइनलमा माओवादी पदाधिकारी बैठक आज बस्दै एनपिएलको खेल तालिका सार्वजनिक पृथ्वीराजमार्ग अन्तर्गत त्रिशूलीमा खस्यो ट्रक ! मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ? आजको मौसमःकेही भूभागमा वर्षाको सम्भावना देशभर चिसो बढ्दो, जुम्लामा तापक्रम झन्डै -४°C मा झर्‍यो राष्ट्रिय कृषि कम्पनीमा १६१ जनाभन्दा बढी कर्मचारी माग(सुचनासहित) कर प्रणालीलाई लगानीमैत्री बनाउनुपर्नेमा चेम्बरको जोड रोमानिया पठाइदिन्छु भनि ठगी गर्ने व्यक्ति पक्राउ उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था बलियो बनाउन आयोगको आग्रह पूर्वसभामुख ढुंगानाको पशुपति आर्यघाटमा गरियो अन्त्येष्टि चीनमा पोथी पाण्डाको ‘मार्सल आर्ट’ नीता ढुंगानाको फिल्म ‘ह्रस्व दीर्घ’ ले कति कमायो ? सुदूरपश्चिम रोयल्सले धनगढीमा गर्यो भव्य र्‍याली दमननाथ ढुंगानाएक ऐतिहासिक व्यक्तित्व हुनुुहुन्थ्यो : अध्यक्ष दाहाल सी चिनफिङ र जो बाइडेनबीच भेट, ट्रम्पसँग सहकार्य गर्ने विषयमा छलफल पुष्पामा अल्लु अर्जुनको पारिश्रमिक ३०० करोड, अरूको कति ? चेक बाउन्स मुद्दामा कैद सजाय सुनाइएका गुण्डा नाइके सत्यमान पक्राउ ‘पुष्पा २’ को ट्रेलर रिलिज कार्यक्रममा अल्लू अर्जुनका फ्यानमाथि लाठीचार्ज