राम नारायण पंडित | मङ्सिर १, सिरहा | नयाँ शक्ति नेपालका भातृ संगठन राष्ट्रिय युवा अभियानका केन्द्रिय सचिवालय सदस्य रामेश्वर यादब (मडर) ले पार्टी परित्यागको घोषणा गरेको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... राम नारायण पंडित | मङ्सिर १, सिरहा | नयाँ शक्ति नेपालका भातृ संगठन राष्ट्रिय युवा अभियानका केन्द्रिय सचिवालय सदस्य रामेश्वर यादब (मडर) ले पार्टी परित्यागको घोषणा गरेको "/>
१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

चुनावकै मुखमा नयाँ शक्तिलाई झटकाः सचिवालय सदस्यद्धारा पार्टी परित्याग

१ मंसिर २०७४, शुक्रबार १०:१७

राम नारायण पंडित | मङ्सिर १, सिरहा | नयाँ शक्ति नेपालका भातृ संगठन राष्ट्रिय युवा अभियानका केन्द्रिय सचिवालय सदस्य रामेश्वर यादब (मडर) ले पार्टी परित्यागको घोषणा गरेको छ । 

चुनावको संघारमै आएर राष्ट्रिय युवा अभियानका जिल्ला संयोजक समेत रहेका यादब आज (शुक्रबार) प्रेस बिज्ञप्ती जारी गर्दै पार्टीको सम्पुर्ण जिम्मेबारीबाट राजिनामा दिँदै पार्टीको साधारण सदस्य समेत नरहने गरि पार्टी परित्यागको घोषणा गरेका हु्न् ।

पार्टीको मुल्यमान्य बिपरित अन्य पार्टी जस्तै नश्लबादी क्रियाकलाप गरि सक्रिय नेता कार्यकर्ताहरुलाई हतोत्साहित र बदनाम गराउने काम पार्टी भित्रैबाट मैलाउदै गएकोले पार्टी परित्याग गर्न बाध्य भएको जारी बिज्ञप्तीमा उल्लेख रहेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो