2026-09-19 07:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दार्चुलेली जनतालाइ प्रधानमन्त्री देउबाले के के भने ? (फोटोफिचर)

लोकेन्द्र प्रशाद जोशी | मङ्सिर १, दार्चुला । प्रधानमन्त्री शेरबहादुर देउवाले काग्रेशले जितेमा मात्रै देश र जनताले लामो सङघर्षपछि प्राप्त गरेको लोकतन्त्रको रक्षा हुने बताउँनुभएको छ । बामपन्थी दलहरु लोकतन्त्र सिद्धाएर देशमा लेलिन र माओबाद सहितको कम्युनिष्ट शासन लागु गर्न लागेको देउवाको आरोप रहेको छ ।

नेपाली काग्रेश दार्चुलाले जिल्ला सदरमुकाम खलंगामा आयोजना गरेको चुनाबि आमसभालाइ सम्बोधन गर्न यहाँ पुगेका काग्रेश सभापति समेत रहेका प्रधानमन्त्री देउवाले देश र जनतालाइ डरत्रास मुक्त बनाउन र सार्बभौमिकताको रक्षाकालागी काग्रेशलाइ जिताउँन आग्रह गर्नुभयो ।

बिश्वमा कहि सफल नभएको कम्युनिष्ट शासन नेपालमा लागु गर्न खोजिएको भन्दै देउवाले जनताले लोकतन्त्रको पक्षधर काग्रेशलाइ बिस्वास गर्ने बिस्वस ब्यक्त गर्नुभयो ।

बिगतदेखी नै दार्चुलाको समग्र बिकास काग्रेशले मात्रै गरेको जिकिर गर्दै देउवाले बिकास र समृद्धिकालागी काग्रेश उम्मेदबारहरुलाइ बिजयि गराउन आह्वान गर्नुभयो ।

आफ्नो भारत ग्रमणको बेला महाकाली नदीमा नेपाल भारत पक्कीपुल बनाउने आस्वासन पाएकाले निर्बाचनपछि नेपाल भारत जोड्ने दुइओटा मोटरेवल पुल निमार्ण हुने आस्वासन दिनुभयो ।

लापरबाहि र ढिलासुस्तीका कारण तिब्रता पाउन नसकेको राष्ट्रिय महत्तको महाकाली करिडोर केहि बर्षमै कन्चनपुरको ब्रह्मदेब देखी दार्चुलाको तिकंरसम्म निमार्ण सम्पन्न गर्न पहल गर्ने उद्घोष गर्नुभयो ।

दार्चुला जिल्लाका दुर्गम स्थानिय तहहरु पिछडिएको सुचिमा नपरेको भन्दै सर्बत्र आलोचना भइरहेकोबेला निर्बाचनको मुखमा दार्चुला पुगेर प्रधानमन्त्री देउवाले निर्बाचनपछि सुचिकृत गर्ने बचनबद्धता ब्यक्त गर्नुभएको छ ।

आफु प्रदेश नम्बर ७ कै स्थानिय भएकोले यहाको समग्र बिकासकालागी आफुलेमात्रै भुमिका खेल्ने उहाको तर्क रहेको छ । साथै काग्रेशले जितेमा आफु प्रधानमन्त्री बनेर दार्चुलाका प्रतिनिधिहरुलाइ मन्त्री बनाउँने आस्वासन देउवाले दार्चुलेली जनतासामु बाड्नुभएको छ । नेपाली काग्रेशका पार्टी सभापति एब. प्रधानमन्त्री देउवाले शुक्रबार नै दार्चुलाको लटिनाथ मार्मा र बैतडिका चुनाबि आमसभाहरुलाइ समेत सम्बोधन गर्नुभएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई