2026-11-27 02:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

इरानलाई रुस–चीनको सहयोगबारे ट्रम्पको टिप्पणी : ‘उनीहरू कम संलग्न छन्’

2026-11-27

काठमाडौँ | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग रुस र चीनले कृत्तिम बुद्धिमत्ता (एआई) को आदानप्रदान गरेको विषयलाई कम महत्त्व दिँदै उनीहरू इरानसँग कम संलग्न रहेको बताए । तेहरानका सहयोगीहरूले अमेरिकी सैन्य अड्डाहरूलाई निसाना बनाउन मद्दत गरेको रिपोर्टहरू आएका बेला उनले यस्तो प्रतिक्रिया दिए ।

राष्ट्रपति ट्रम्पले फ्लोरिडाको आफ्नो मार–ए–लागो रिसोर्टमा पत्रकारहरूसँग संक्षिप्त प्रेस सम्मेलन गर्दै भने, “मैले हालै चिनियाँ समकक्षी सी जिनपिङ र रुसका भ्लादिमिर पुटिनसँग गरेको त्रिपक्षीय बैठकमा इरान द्वन्द्वको बारेमा छलफल भएको थियो। उनले भने, “राष्ट्रपति सीसँगको मेरो बैठक अद्भुत थियो। मलाई लाग्छ उनीहरू इरानसँग धेरै कम संलग्न छन्।”

ट्रम्पले भने, “उनीहरू संलग्न हुन सक्छन्, तर हाम्रो लागि संलग्नता भनेको आक्रमण गर्नु हो, सानो जानकारी दिनु होइन। हामी पनि त्यही गर्छौं। उनीहरूले हामीमाथि जासुसी गरिरहेका हुन सक्छन् भन्छन्, हामी पनि उनीहरूमाथि जासुसी गर्छौं,” उनले थपे ।

रुसले इरानसँग एआई आदानप्रदान गरेको विषयमा ट्रम्पले भने, “उनीहरूले धेरै सूचना दिन्छन् भन्ने मलाई लाग्दैन ।” उनले भने, “दुवै देशले इरानसँगको द्वन्द्व सकियोस् भन्ने चाहना राखेको र ‘त्यस सन्दर्भमा उनीहरूले मलाई सहयोग गरिरहेका छन्’।”

मध्यपूर्वको द्वन्द्वमा चीन, रूस र उत्तर कोरिया प्रत्यक्ष वा परोक्षरूपमा इरानका प्रमुख सहयोगी रहेको भन्ने आरोप लाग्ने गरेको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल र रास्वपा सभापति रवि लामिछानेबीच शीतल निवासमा भेटवार्ता इरानलाई रुस–चीनको सहयोगबारे ट्रम्पको टिप्पणी : ‘उनीहरू कम संलग्न छन्’ भूमिहीन सुकुमबासीलाई पहिले जग्गा सुनिश्चित गर्न आङ्देम्बेको माग बौद्धबाट स्रोत नखुलेको २४ लाख नगदसहित तिब्बतीयन नागरिक पक्राउ सुनचाँदीको मूल्यमा भारी वृद्धि, सुन तोलामा ३३ सय र चाँदी १२० रुपैयाँले बढ्यो बालेनको भारत भ्रमणलाई सामान्य रूपमा लिनुपर्छ, ठूलो उपलब्धि देखिएन : प्रचण्ड प्रधानमन्त्रीको भ्रमणमा यसपालि केही पनि उपलब्धि भएन :केपी शर्मा ओली वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने चार जना पक्राउ नेप्सेमा दोहोरो अंकको गिरावट, परिसूचक २६३५ विन्दुमा झर्‍यो फोहोर व्यवस्थापन राजनीतिक मुद्दाभन्दा ठूलो हो : ऊर्जामन्त्री श्रेष्ठ मोरङमा बालिकामाथि बलात्कार र कुटपिट, श्रीमान्–ससुरा पक्राउ सरकारलाई सहयोग पनि गर्छौँ, गलत कामको विरोध पनि : प्रदीप पौडेल चीन भ्रमणमा गएको रास्वपाको प्रतिनिधिमण्डल आज स्वदेश फर्किदै ठमेलको होटलबाट ५० लाख ५० हजार रुपैयाँसहित दुई जना पक्राउ सुन र चाँदीको मूल्यमा वृद्धि, सुन प्रतितोला २ लाख ४२ हजार ८०० पुग्यो दानबहादुर कार्कीको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार, ७ दिनभित्र अन्तिम सुनुवाइ हुने असमान सन्धि खारेज गर्छौँ, विदेशी ऋण लिँदैनौँ : हर्क साम्पाङ दानबहादुर कार्कीको रिटमा सर्वोच्चमा बहस सकियो, आदेशको तयारी कांग्रेस महाधिवेशन तयारी समिति गठनको जिम्मा शशांक कोइरालालाई घोप्टेभीरमा पहिरो रोकथामको काम सक्न थप तीन दिन लाग्ने