२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

सम्मान स्वरुप वडा कार्यालय लफ्याङमा राखियो प्रधानपञ्चहरुको फोटो

२०७४, ६ मंसिर बुधबार ११:४७

चिसाङ शेर्पा | मंसिर ६, खोटाङ | लफ्याङमा २०१८ सालदेखी २०५४ सालसम्मका प्रधानपञ्चहरुको फोटो, नामावली, ठेगाना र कार्य अवधि राखिएको छ । मंगलवार रुपाकोट मझुवागढी नगरपालिका ५ स्थित वडा कार्यालयमा राजनीतिमा लामो समय विताएर लफ्याङको विकासमा टेवा पुर्याउने राजनीतिज्ञ व्यक्तिहरुको सम्मान स्वरुप दस्तावेजीकरण गरिएको हो । 

बिःस २०१८ का मनोनित प्रधानपञ्च ईश्वरधन चाम्लिङ राई, २०२३ र २०३० सालका निर्वाचित प्रधानपञ्च स्वर्गीय धनजित राई, २०२६ सालका प्रधानपञ्च स्वर्गीय प्रेम सुन्दर राई, २०३४ का प्रधानपञ्च मधुसुधन घिमिरे, २०३८ र २०४३ सालका प्रधानपञ्च बलराम राईको सम्पुर्ण विवरण राखिएको हो ।

२०४६ सालयता देशमा बहुदल आएसंगै गाउ विकास समिति घोषणा पश्चात २०४९ सालका गाविस अध्यक्ष बन्नुभएका अञ्चल कुमार राई र २०५४ सालका गाविस अध्यक्ष बन्नुभएका बलराम राईको फोटो, नाम, विवरण राखिएको लफ्याङका वडाध्यक्ष निर्मल राईले जानकारी दिनुभयो ।  

‘राजनीति सेवा हो सेव गर्ने मान्छेलाई नभुलौ’ भनेर प्रधानपञ्च तथा गाविस अध्यक्षहरुको फोटोसहित विवरण र उपप्रधानपञ्चहरुको फोटोरहित ताम्रापत्रमा दस्तावेज राखिएको राईको भनाई छ । दस्तावेज राखिएसंगै वडामा ऐतिहासिक कामको थालनी भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो