2026-09-03 11:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

डोल्पामा एमाले र काँग्रेसका कार्यकर्ता बिच झडप

टेक शाही/मङ्सिर ७, डोल्पा । मँसिर १० गते हुने प्रतिनिधिसभा र प्रतिनिधिसभाको निर्वाचन हुने दिन निजीकिदै गर्दा डोल्पाको छार्काताङस्योङ गाँउपालिकाको कागकोटमा गए राति नेकपा एमाले र नेपाली काँग्रेस बिच झडप भएको छ । 

एमालेका कार्यकर्ताको गएको र नेपाली काँग्रेसका कार्यकताहरुलाइ खान बस्न नदेउ भनेर एमालेका कार्यकताले भने पछि हातहालाहालको अबस्था सृजना भएको प्रहरिले जानकारि दिएको छ । 

नेपाली काँग्रेसका कार्यकता थोरै भएको र आफनो परिचय लुकाउन खोजेकोले ठुलो हुलमा रहेका एमालेका कार्यकर्ताले नेपाली काँग्रेसका कार्यकर्ता माथि धावा बोलेको र सामान्य हात हालहाल भए पछि काँग्रेसका कार्यकर्ता भागेको प्रहरि नायव उपरिक्षक हरि प्रसाद शर्माले जानकारि दिए । 

उनका अनुसार हातहालाहालको अबस्था भए पछि काँग्रेसका कार्यकर्ता भागे पछि सामान्य घाइते भएको र तयस क्षेत्रमा नेपाल प्रहरि र नेपाली सेनाले सुरक्षा दिएको पनि बताए । 

सामान्य घाइते हुनेमा ठुलीभेरि नगरपालिका ८ का जिवन भण्डारि रहेको प्रहरिले जानकारि दिएको छ । घाइते भण्डारिलाइ अस्पतालमा जाचको लागि पठाउदा कुनै ठुलो समस्या नभएको जानकारि आएको प्रहरि प्रमुख शर्माले जानकारि दिए ।उनले भने बाहिर हल्ला भए जस्तो रुखमा बाधेर कुटपटि नगरेको सबै हल्ला मात्र भएको बताए । 

तर यता नेपाली काँग्रेसका सभापति अँगद कुमार बुढाले भने आफना कार्यकर्ता कुटिएको र सुरक्षा ब्यवस्था चुस्त दुरुष्त नभएको बताएका छन । उनका अनुसार चुस्त दुरुस्त सुरक्षा ब्यवस्था नभएर मतदाता र आफना पार्टिका एजेन्टको सुरक्षा ग्यारेन्टी नलिए माथिल्लो डोल्पाको चुनावमा सहभागि नहुने बताए । 

झडपमा एमालेका कार्यर्ताले काँग्रेसका कार्यकर्ताको एजेन्ट पत्र समेत च्यातेको आरोप लागएको छ । माथिल्लो डोल्पाको प्रचारप्रशारमा गएका आफना कार्यकर्तालाइ राति भर रुखमा बाँधेर कुटपटि गरेको नेपाली काँग्रेसका आरोप छ । 

तर यता प्रहरिले भने सबै हल्ला भएको जानकारि दिएको छ भने नेकपा एमालेले यस बिषयमा कुनै पनि आधिकारिक कुरा बाहिर सार्वजानिक गरेको छैन ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा सचिवालय बैठक जारी कृष्णभीरमा पृथ्वी राजमार्ग पुनःनिर्माण सुरु, सडक खुलाउन तीव्र तयारी सुन प्रतितोला ३ लाख नाघ्यो, एकैदिन ७,६०० रुपैयाँ वृद्धि धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट