2026-07-03 05:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘वाम सरकाले नेपाललाई दक्षिण एसियाकै नमूना बनाउने’

2017-11-23

मङ्सिर ७, नुवाकोट । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले वाम गठबन्धन निर्वाचनको लागि मात्र नभएको बताउनुभएको छ । 

नुवाकोटको बट्टारमा आज आयोजित चुनावी सभामा उहाँले भविष्यसम्म एकढिक्का भएर अघि बढ्ने संकल्पका साथ आफूहरु अघि बढेको बताउनुयो । 

महासचिव पोखरेलले निर्वाचनपछि एमाले–माओवादी गठबन्धनको बहुमतको सरकारले आगामी पाँच वर्षपछि नेपाललाई दक्षिण एसियाकै नमूना देश बनाउने दाबी गर्नुभयो । 

वाम गठबन्धनको सरकारले मात्र देशका विद्यमान समस्याको समाधान गर्ने बताउँदै उहाँले भन्नुभयो, “सामाजिक न्यायसहितका समतामूलक समाज निर्माण गर्ने, सबै जनतालाई 

निःशुल्क शिक्षा, ज्येष्ठ नागरिक, एकल महिला र अपांगता भएका व्यक्तिलाई जीवनयापनका लागि आवश्यक भत्ता व्यवस्था गर्ने, विदेशी निर्भरता हटाएर नमूना देश बनाउनेछौँ ।” 

सभालाई सम्बोधन गर्दै एमाले पोलिटब्यूरो सदस्य तथा पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले कम्युनिष्ट एकता देखिनसहने अधिनायकवादीले नै कम्युनिष्ट सरकारले अधिनायकवाद ल्याउँछ भनेर हल्ला फैलाएको बताउनुभयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट