१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

नेपाली कांग्रेसलाई चुनावी झट्का दिँदै नेपाली कांग्रेस (वि.पी)

७ मंसिर २०७४, बिहीबार १५:२४

भास्कर के.सी/मङ्सिर ७, कञ्चनपुर । नेपाली काग्रेस (वी.पी)ले क्षेत्र नं. ३ प्रदेश सभा (क) का उम्मेदवार पं जयानन्द जोशी (परम हंस) र क्षेत्र नं. २ प्रतिनिधी सभा उम्मेदवार तथा पार्टीका के.सदस्य श्री चक्रदेव जोशीले बिहिबार कालागौडी स्थित डिलार्शनी भगवतिका मन्दिरमा पुजा आर्चना गरि प्रचार प्रसार शुरु गरेको छ । 

साथै पुवै प्र.म. कृतिनिधी विष्टको १३औं पुण्यतिथिको अवसरमा श्रद्धाञ्जली सभाको पनि आयोजना गरेको थियो । अंक बहादुर कुवँरको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा पार्टीका जिल्ला पार्टी प्रवता कृष्णानन्द भट्टले विष्टको राष्ट्रप्रतिको भावनाको सराहना गर्नू भएको थियो ।

बिहिबारबाट गरिएको चुनावी प्रचार प्रसार साथै घर दैलो कार्यक्रमबाट नेपाली काग्रेसलाई प्रत्यक्ष असर पर्ने देखिन्छ । यसरी घर दैलो कार्यक्रम गर्दा बाम एकतालाई मद्दत पुग्ने देखिएको हुदाँ नेपाली काग्रेस (वि.पी)का उम्मेदवारलाई प्रचार प्रसार रोकन भनेको एक कार्यकताले बताए । 

चक्र देव जोशी क्षेत्र नं. २ मा राम्रो पकड भएका व्यक्ति भएको हुनाले उनको विजय शुनिश्चित भएको जिल्ला सभापति त्रिलोक चन्दले बताउनु भयो ।

आज भएको नेपाली काग्रेस (वि.पी)को प्रचार प्रसार कार्यक्रममा जिल्ला सभापति त्रिलोक चन्द, पार्टी प्रवता कृष्णनन्द भट्ट, निर्वाचन संयोजक हरिना भट्ट, सचिव हरिहर पाण्डेय कोषाध्यक्ष बेलु देवी भण्डारी, सदस्यहरु, तिला विष्ट, नर ब. चन्द, विर ब. चन्द, गंगन सिंह     बोहरा सहित  पुजा आर्चना गरी नेपाली काग्रेस वी.पी.को चुनाव चिन्ह करुवामा भोट माग्दै हिडेका थिए ।   


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु