बाम गठबन्धनका "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बाम गठबन्धनका "/>

2026-09-19 04:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कांग्रेसमा प्रवेश गरेको हल्लामा मात्र: यज्ञराज भट्ट

भास्कर के.सी./मङ्सिर ११, कञ्चनपुर । नेकपा माओबादी केन्द्रका नेता यज्ञराज भट्टले नेपाली कांग्रेसमा प्रवेश गरेको कुरा निराधार रहेको बताएका छन् ।

बाम गठबन्धनका वडा नं. १५ का निर्वाचन परिचालन समितिको संयोजकसमेत रहेका भट्टलाई नेपाली कांग्रेस पार्टीले आफ्नो पार्टीमा प्रवेश गरको भनेर भ्रमात्मक समाचार सम्प्रेषण गरेको भन्दै उनले प्रेस विज्ञप्ती निकालेर त्यसको खडन गरेका छन् । 

उनेले भने- ‘मलाई केही नेपाली काग्रेसका व्यक्तिहरुले जबरजस्ती गरेको हुदाँ गएको हु, तर अब म बाम गठबन्धनका उम्मेदवारलाई विजय गराउन पूर्णरुपमा लाग्ने प्रतिबद्धता व्यक्र गर्दै माओवादी केन्द्रमै छु’ । आफु वडा नं. १५ का सम्पुणंपार्टी पंक्ती तथा मतदाताहरुमा नेकपा (माओवादी केन्द्र) पार्टीमै रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा