By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    4 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट
    5 minutes ago
    तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली
    21 hours ago
    अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल
    22 hours ago
    चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
    1 day ago
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    2 days ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य घट्यो
    3 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    3 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: मानिस ढुंगेयुगबाट आयो, ढुंगे युगमै फर्कदैछ…
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > मानिस ढुंगेयुगबाट आयो, ढुंगे युगमै फर्कदैछ…
काठमाडौँ - KTMलेख

मानिस ढुंगेयुगबाट आयो, ढुंगे युगमै फर्कदैछ…

साझासवाल
Last updated: November 28, 2017 3:19 pm
साझासवाल
8 Min Read
Share

अनिल अधिकारी (२००८) | जब सुर्यलाई एक ताराले ठक्कर दियो तब सुर्यबाट धेरै टुक्राहरु छुटीन गए । त्यसबाट ९ वटा ग्रह तथा अन्य उपग्रहहरुको उत्पति भयो । हजारौं बर्ष पछि नौ ग्रहहरु मध्य पृथ्वी एक त्यस्तो ग्रह बन्यो जुन हालको पृथ्वी भन्दा एकदमै भिन्न थियो । जव पृथ्वी सेलाउदै गयो तब तापवाट सेलाउदै गएको पृथ्वीबाट वाफहरु आकास तर्फ आकासिन्थे तब बिस्तारै वायुमण्डलको साथै अन्य पद्धतीमा पनि सुधार हुन थाल्यो र पृथ्वीको छुट्टै बायुमण्डल बन्न पुग्यो ।

पृथ्बीले वाफ निकाल्न थालेकाले बादलहरुले पृथ्वी ढाक्दथ्यो र पानीको वर्षा सुरु हुन थाल्दथ्यो पृथ्वीमा जति पानी पथ्र्यो, झन पृथ्वी सेलाउदै जान्थ्यो र झन बाफ उड्न थाल्दथ्यो एबम् रितले पृथ्वीमा पारिस्थीतीक प्रणालीमा निकै सुधार आयो पानीहरु केही उकालोबाट ओरालो बग्दा आफ्नो आफ्नो बाटो बनाइ बग्न लागे र करोडौ वर्षपछि ठुला-ठुला पहाडहरुको निर्मार्ण हुन पुग्यो । यसै सिलसीलामा पानीमा बस्ने एककोषीय जीब तथा पानीमा उम्रने विरुवाहरुको उत्पति भयो र कालान्तरमा बहुकोषीय जिव तथा डाइनोसरहरुको उत्पति भयो र अन्य हिम्स्रक जिवहरु पनि । हालको प्राणीहरुको उत्पति हुन पृथ्वीले धेरै बर्ष पर्खनुपर्यो र हाल पृथ्वीमा देखिएका सम्पुर्ण जिवहरुको उत्पति हुन पुग्यो । यसै सिलसिलामा बादरको उत्पति भयो । र त्यसैको एक जातलाई मानबको संज्ञा दिइयो । जुन हालको बादर भन्दा केही बिकसीत थियो । तात्कालीन मानवको मस्तीष्क एकदमै अविकसित थियो ।

उनिहरु आफु बाच्नको लागि अरु मार्न पनि तयार थिय । न त वनका गिठा भ्याकुर वाँकी राख्थे न त कुनै पनि प्राणी सबै उनिहरुको आहारा हुन्थे । समय वित्दै गयो उनिहरुले आफ्नो स्वार्थको लागि अरुको आबस्यकता महसुस गरे । र समुहमा बस्न थाले समुहमा बस्देै एक अर्का प्रति माया बस्न थाल्यो र हुदाँ हुदै मानिस अब आफ्नो आफ्नो परिवार वनाएर मिलेर बस्न थाले । मानिसले आफ्नो खाना जुटाउन सहज हातहतियारहरुको कल्पना गर्न थाले । काठ तथा ढुंगाको हतियार र ओडारको घरमा बस्ने हुनाले यसै युगलाई ढुंगे युग भनिन्छ । यस अघि मानिसले आफ्नो अंग आफ्नो वोलीचाली र व्याबहारलाई केही महत्व राख्दैनथे तर पछि जब मानिस समुहमा बस्न थाल्यो तब मानवले आफ्नो लबाइ-खवाइलाई केही महत्व दिन थाल्यो र रुखका वोक्रा तथा पातहरुले आफ्नो गोप्य अंगहरु छोप्न थाल्यो ।

चट्टान फोर्दा निस्केको आगोको झिल्काले आगोको उत्पति गर्यो । र अव मानिसले पसु मारेर पोलेरै खान थाले । समय वित्दै गयो । मानिस समाजमा बस्न थाल्यो र यसैकारण मानबको विकासमा तिव्र परिबर्तन हुन थाल्यो । अब सारिरीक अंग ढाक्न रुखका वोक्र नभएर जनावरका छाला तथा वनका भुवादार बस्तुहरुको कपडा वनाउन सफल भए । बिस्तारै कपडाको विकास हुन थाल्यो । ओडार छाडेर वनका काठबाट घर वनाएर उनिहरु बस्न थाले । आफुहरु एउटै ठाउमा बस्न अनुकुल ठानी ४।५ घर मिलेर एउटा मुखिया चुनी राख्ने गर्न थाले । जसको कारण गाउमा राम्ररी कार्य गर्न सकियोस यसैको प्रभाबले राज्यहरुको निर्माण गर्न थाले र मानब अब एक चेतनशील प्राणीको नामले चिनीन लाग्यो । अब कपडामा पनि आमुल परिबर्तन आयो आर्थिक क्रान्ति हुन थाल्यो र कपडा बुन्ने मेसीनहरु बन्न थाले । सन् १६०० सम्ममा कपडाहरुको बिकासमा तिब्रता छायो हुँदै जादा सन् २००० सम्ममा पृथ्वी उतर आधुनिक युगको नामले प्रख्यात बन्न पुग्यो ।

कपडाको आमुल परिबर्तनले मानिसले आफ्नो पुरै सरिर ढाक्ने कपडाहरु लगाउन थाले । तर अपसोचको कुरा के भने एसरी कपडाको अझै राम्ररी बिकास हुन नपाउदै मानिसले विस्तार विस्तार कपडाको लम्वाइ घटाउन थाल्यो समयक्रमसंगै कपडा उद्योगहरु चल्न थाले ५ बर्ष अगाडी बनेको कपडा पनि बन्न छाड्यो । मानिसले मानिसकै रिस गर्नथाले आफु बाच्न अरुलाई समेत मार्न तयार भयो मानिस । जनसंख्याको तिब्र बृद्धीले भोकमरी मच्चिन थाल्यो । महामारी फैलीन थाल्यो । दाइभाइ बिरुद्ध मत भेद, स्वार्थीपन, अहमता, आफन्त उकास्ने सासक तथा नेता , गुटको बिकाश, आफन्त बीच फुट, माता पिता तथा छोरा छोरी विचको फाटो, साधनको दुरुपयोग र अन्य आधुनिक साधनबाट मानब अल्छि स्वार्थी र मुर्ख बन्दै जान थाल्यो । कपडा घट्दै जान थाल्यो । फेसन प्रतियोगीताहरु हुन थाले । टि.भी तथा कम्प्युटरले फेसनमा तहल्कानै मचाइदियो । यसैले कपडाको स्वरुपनै परिवर्तन हुन थाल्यो । केटाका पाइन्टहरु केटीमा सर्यो । केटीले लगाउने टपहरु केटामा सर्यो केटाको पाइन्ट तल तल झर्यो, मोवाइलबाटै लब पर्यो, केटीको फ्रक पनि अब मिनीस्कटतिर झर्यो । तर यो कुरा पनि त धेरै दिनसम्म टिक्न सफल भएन । २ इन्चको मिनिस्कट र २० ठाउमा भ्यांग परेका पाइन्टहरु तथा इस्पाइडर भेष्टहरु बन्न थाले । सिनेमामा देखीने नांगो फेसनले जुनकुनै स्त्री तथा पुरुषहरु कामुक देखिन थाले । बाहिर समाजमा पनि त्यस्तो फेसन सामान्य जस्तो हुन थाल्यो ।

मोवाइलबाट लभ, इन्टरनेटबाट जब, चिटबाट रर्फ मम पनि बफ हुन थाल्यो कोठाबाट बाहीर आउन पनि बिद्युत भर्यांगको प्रयोग हुन थाल्यो र ५ मीनेट टाढा पनि अटो मोवाइलहरुको प्रयोग हुन थाल्यो । र मानिस हिड्न समेत विर्षलानकी भन्ने डर हुन थाल्यो । जब एक लाचार महिला वा पुरुषले प्रचलनमा ल्याएको फेसन अरुकोलागि पनि सहीय हुन थाल्यो । कपडाको लम्वाइ घट्न थाल्यो तब मानिसहरु जे मनमा आउछ त्यहीगर्न तथा बोल्न लागे । यसरी मानब मस्तीस्कमा ह्रास आउन लाग्यो । प्रत्यक एकान्त कुनामा मानिसको लास देखिन थाल्यो बाबु छोरा बिच पनि युद्ध चल्न थाल्यो यसरी मानब परिबारबाट पनि छुट्टै बस्न थाल्यो । एक मानबलाई अर्को मानब बिच कुनै सम्बन्ध पनि रहन सकेन र मानबले मानबको अस्त गर्न छाड्यो । नाता सम्बन्ध तथा साथीको नाता पनि टिक्न सकेन फसनकै कारण दाजु भाइ तथा नाता सम्बन्धमा पनि यौन सम्बन्ध जोडीन थाल्यो । को पराइ को आफ्नो भन्ने कुरा मानबले छुट्याउन सकेन र सामाजिकीकरणमा पनि असर पुग्यो र समाजको पनि पतन भयो । यो कुरा सन् ३००० सम्म रहन गयो । मानब फेसन भन्ने कुराको फे र कपडाको क पनि बाकी रहेन किनकी यस ताका नत कपडा बनाउने उद्योगनै थियो न त मानिसको कुनै चेतना । किनकी फेसनकै कारण घट्दै गएको कपडाको लम्वाइ धागोमा सिमीत भएर पनि फुकालीइ सकेके थियो । उत्तराधुनिक मानब सम्पुर्ण कार्यहरु रोबर्टबाट गर्न थालेको हुनाले आफु केही नगरी बस्दथ्यो । यसैकारण औजारहरुको पनि विनास हुन पुग्यो । पृथ्वीमा खनिज इन्धनको अभाब हुन थाल्यो यसैकारण यातायात तथा अन्य साधनहरु उड्न तथा गुड्न छाडे । यसैकारण सहरका महलबाट रातो पजेरोमा गुड्ने नेताहरुको भाषण पनि रेडीयो तथा टिभिबाटै सम्भब हुन थाल्यो । मानब यति बेकामको बन्यो की न त उसको सरिरमा कपडा रह्यो नत मस्तिस्कमा कुनै चेतना । यसैकारण मानब ढुंगे युगमा पुग्यो तर तात्कालीन ढुंगे युग र आधुनीक ढुंगे युगमा तीन फरक छन् ।

१. पारीस्थीतीक प्रणाली

२. स्रोत र साधन

३. मानब चेतना तथा जनसंख्या

अबत जनसंख्या वृद्धीका कारण पृथ्वीमा थुक्ने ठाउँसम्म पनि भएन । अनेक थरिका सरुवा रोगहरुको महामारी फैलन थाल्यो । एक लास माथी अर्को लास देखिन थाल्यो । त्यसको लगतै ४००० वर्ष पछाडी मानब तथा सम्पुर्ण जिव अस्तीत्व विलाएर गए । त्यो नै चार युगको अन्तिम युग थियो । त्यसैले त्यो नै कलि युग थियो प्राणीहरुको अब जिवावशेष मात्र रहन गयो । त्यसबेला मैले लेखेको यस लेखको पनि समाप्त हुन पुग्यो । मेरो यो लेख समेत अबशेषबाट निकाल्दा पनि अस्पष्ट हुने हुनाले म लेखक स्वयमको युग समेत समाप्त भयो ।

– अनिल अधिकारी (२००८ मा लेखिएको लेख ।)
Share This Article
Facebook Email Copy Link Print
Previous Article जलविद्युत ‘हव’ बन्दैछ कालीकोट
Next Article अब एनसेलबाट प्रतिमिनेट ४३ पैसामै फोन गर्न सकिन्छ
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMसमाज

यी हुन् दुनियाका सबैभन्दा असुरक्षित देशहरु, नेपाल कतिऔं स्थानमा ?

57 years ago
काठमाडौँ - KTMमुख्य समाचारराजनीति

‘धरानवासीलाई खानेपानी उपलब्ध गराउ’

1 year ago
काठमाडौँ - KTMराजनीति

प्रतिनिधिसभा संसदमा आठवटा अध्यादेश पेस

57 years ago
काठमाडौँ - KTMटिप्स

कुन उमेरका मानिसले कति घण्टा सुत्ने ? जानी राखौं

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?