2026-08-04 03:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

५ मिनेट यसरी खुट्टाको मालिस गर्दा ७ प्रकारको रोग निको हुन्छ !

सास (सेल्फ हेल्प) | दिनभर काम गर्ने वा सारीरिक रुपमा काम नगर्नाले खुट्टामा समस्या आउँछ र बिभिन्न खालको समस्या देखा पर्न थाल्छ । यसै कारण बिभिन्न खतरनाक रोगको पनि सिकार भइन्छ । तर यदी हामीले दैनिक सुत्नु अघि ५ मिनेट मात्र पनि आफ्नो खुट्टाको मसाज गर्छौं भने त्यस्ता रोग तथा समस्या हुनबाट बच्नुको साथै खतरनाक रोग तथा तनावबाट समेत छुटकारा पाउन सकिन्छ । हामीले आज तपाईलाई दैनिक खुट्टाको मसाज गर्दा हुने फाइदाको बारेमा तल चर्चा गरेका छौं: 

१. सुत्नु अघि खुट्टाको मालिस गर्दा मांसपेसी तन्दुरुस्त हुन्छ । यसको कारण रक्तसंचारमा समेत सहज हुन्छ । रातमा राम्रो निन्द्रा लाग्छ । यसको कारण इन्सोमनियाको समस्या हुँदैन । 

२. नियमित खुट्टाको मालिस गर्नाले हांड मजबुत हुन्छ । हांड बलोयो हुनाले अस्टिओपोरोसिसको खतरा हुँदैन । 

३. खुट्टा मालिस गर्नाले सरिरको रक्तसंचारमा समेत सुधार हुने हुँदा स्ट्रेस (चिन्ता/तनाब) कम हुन्छ । 

४. सुत्नु अघि खुट्टाको मालिस गर्नाले मेटाबलिज्म बढ्छ । यसको कारण थप क्यालरी उत्पादन हुन्छ । जसको कारण ओबेसिटी (मोटोपन) को समस्या हुँदैन । सरिर फिट र तन्दुरुस्त हुन्छ । 

५. निरन्तर सुत्नु अघि खुट्टा मालिस गर्नाले मांशपेशी तन्दुरुस्त हुन्छ जसको कारण मांशपेशी दुखाईमा पनि कमी आउँछ । 

६. मालिस गरेपछि खुट्टाको केहि भाग प्रभावित हुन्छ र मांशपेशीमा चाप पर्छ जसको कारण सरिरको इनर्जी लेवल बढ्छ । सरिरको इनर्जी लेवल बढ्नु भनेको सारीरिक थकान तथा कमजोरी हट्नु हो । 

७. दैनिक सुत्नु अघि मालिस गर्नाले सरिरको टक्सिन्स बाहिर निस्कन्छ । जसको कारण मृगौला तथा कलेजो सम्बन्धि रोग लाग्दैन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमाल आरोही निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न माग बाढी र पहिरोले पाँच सडकखण्ड अवरुद्ध मधेसमा जहिले पनि गोली मात्रै किन चल्छ, लाठी र टियर ग्यास किन चल्दैन? : सांसद सिंह नेपालमा एउटै मात्र सेना छ, त्यो हो नेपाली सेना: हर्कराज राई सुनसरी लगायतका घटनाको निष्पक्ष अनुसन्धान गर्न कांग्रेसको माग कम्तीमा एक महिना पुग्ने मौज्दात हुनेलाई ग्यासको लाइनमा नबस्न संघको आग्रह प्रतिनिधि सभा बैठक जारी सुनसरी घटनामा घाइते भएकामध्ये अर्का एक जना युवकको मृत्यु सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफलमा प्रधानमन्त्री बालेन मुग्लिन-नारायणगढ सडक दुईतर्फी खुल्यो प्रधानमन्त्री शाह र प्रधानसेनापतिबिच भेटवार्ता सुनकोसी नदीमा वेपत्ता कार र यात्रुको मंगलबार बिहानैदेखि खोजी कार्य जारी सुनचाँदीको मूल्य घट्यो हामी राष्ट्रिय राजनीतिको मूलधारबाट झण्डैझण्डै टाढिने अवस्थामा छौँ: शंकर पोखरेल ​विद्यालयमा विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाइने मुग्लिङ–नारायणगढ सडकखण्ड सञ्चालनमा शेयर बजारमा झिनो गिरावट सुनकोशीमा खसेको कारमा सवारमध्ये दुई जनाको पहिचान खुल्यो परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ राष्टियसभाको आजको बैठकमा विभिन्न कार्यसूची पेस हुँदै