2026-09-18 08:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी ९ मोबाइल एप्समा खतरनाक भाइरस छ, तुरन्त अनइन्स्टल गर्नुहोस्

सास । मोबाइल सेक्यूरिटी फर्म Appthority ले हालै Enterprise Mobile Security Pulse Report को लेटेस्ट एडिशन जारी गरेको छ । यसले १० एप्सलाई ब्ल्याकलिस्टेड गरेको छ । ब्ल्याकलिस्टमा परेका यी ऐप्सहरुले डाटा लीकेज, डाटा चोरी र सेक्युरिटी पोलिसी तोडेका कारण यी एप्सहरु खतरनाक मानिएको हो । यहाँ हामीले ९ एप्सको बारेमा तल जानकारी दिएका छौं जुन तपाइको मोबाइलमा पनि छ भने UNINSTALL गर्दा राम्रो हुन्छ । यदी तपाइको मोबाइलमा यस्ता एप्स छैन भने पनि भविष्यमा यस्ता एप डाउनलोड गरेर आफ्नो मोबाइल तथा मोबाइलमा भएको डाटा सुरक्षित राख्न सक्नुहुनेछ ।

तपाईलाई यो पनि जानकारी गरौं कि समय-समयमा गूगल प्ले स्टोरले ऐप्स मनिटर गर्छ र भाईरस अफेक्टेड भएका एप्सहरुलाई तुरुन्त हटाईदिन्छ । स्मार्टफोन प्रयोगकर्ताले संधै प्ले स्टोर बाटै ऐप डाउनलोड गर्नुपर्छ । अननोन सोर्सबाट ऐप इन्स्टल गर्दा फोनमा भाईरस सर्ने खतरा हुन्छ ।

कुन कुन एप्स डाउनलोड गर्नु खतरनाक छ तल तश्विरहरुमा देखाईएको छ: 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई