2026-09-12 06:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सर्लाहीमा स्वतन्त्र उमेदवारका समर्थकहरुले बामगठबन्धनका कार्यकर्ताहरु कुटे

सरोज यादव | मङ्सिर १३, सर्लाही | सर्लाही क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेदवार नरेन्द्र साहका कार्यकर्ताहरुले बाम गठबन्धनका कार्यकर्ताहरु उपर कुटपिट गरेको छ । घरदैलो कार्यक्रम तथा चुनाव प्रचारप्रसार गर्दै हिडेका बामगठबन्धका कार्यकताहरु उपर साहले कुटपिट गराएको प्रत्यक्षदर्शीको दाबी छ । कुटपिटमा मुख्य योजनाकार साहका समर्थक पुर्व सांसद खोभारी राय पनि रहेको जनाएको छ ।

सर्लाही क्षेत्र न :-३ मा पर्ने हेमपुर गाउँमा बामगठबन्धन का कार्यकर्ताले चुनाव प्रचारका लागि आफ्ना उमेदवारको पोस्टर टाँसिरहेका बेला र्याली गर्दै हिडेका स्वतन्त्र उम्मेदवारका कार्यकर्ताहरूले उनिहरुलाई गाली गलौज गर्नुका साथै यस क्षेत्रमा पोस्टर नसाट्न धम्की दिएका थिए ।

तर, बामगठबन्धनका कार्यकर्ताहरुले नमाने पछि बामगठबन्धनका कार्यकर्ताहरु उपर निर्ममता पुर्वक कुटपिट गरेको घटनाको प्रत्यक्षदर्शी समेत रहेका बामगठबन्धनका नेताहरुले बताएका छन् । कुटपिटबाट घायल हुनेहरुमा प्रचार गाडीका चालक रवी बिक,विशम्भर यादव,बिवेक साह र श्यामसुन्दर राउत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन