Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटीमा आचारसंहिता विपरीत राखिएका प्रचार समाग्री हटाइयो

२०७४, १५ मंसिर शुक्रबार ०७:५०

प्रकाश बम/मंसिर १५, डोटी । निर्वाचन आचारसंहिता विपरीत राखिएका प्रचार समाग्री निर्वाचन आयोगको निर्देशनमा जिल्ला प्रशासन कार्यालय डोटीले हटाएको छ ।

जिल्ला निर्वाचन आयोगको अगुवाइमा जिल्ला प्रशासन कार्यालय डोटीले सर्वदलिय, सर्वपक्षिय बैठमार्फत सबै राजनितीक दललाई आचारसंहिता विपरीत रहेका चुनावी प्रचार–प्रसार समाग्री तत्काल हटाउन निर्देशन दिएको भएपनि बुधवारसम्म नहटाइएकाले उक्त प्रचार सामाग्रीहरु निर्वाचनको आचारसंहिता विपरीत भएको भन्दै विहिबार देखि सिलगढीमा  हटाउन सुरु गरीएको  हो ।

सर्वदलिय बैठक बसी राजनितिक दलहरुलाई निर्देशन दिएको भएपनि राजनितिक दलहरुले वास्ता नगरेको प्रचारप्रसार सामाग्री हटाएको जिल्ला निर्वाचन अधिकारी डोटीमा मुख्य निर्वाचन अधिकृत जया नन्द पनेरुले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश