सरोज यादव/मङ्सिर १५, सर्लाही । सर्लाही क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेदवार नरेन्द्र साहका कार्यकर्ताहरुले बाम गठबन्धनका कार्यकर्ताहरु उपर कुटपिट गरेको छ । 

घरदैलो कार्यक्रम तथा चुनाव प्रचारप्रसार गर्दै हिडेका बामगठबन्धका कार्यकताहरु उपर साहले कुटपिट गराएको प्रत्य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सरोज यादव/मङ्सिर १५, सर्लाही । सर्लाही क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेदवार नरेन्द्र साहका कार्यकर्ताहरुले बाम गठबन्धनका कार्यकर्ताहरु उपर कुटपिट गरेको छ । 

घरदैलो कार्यक्रम तथा चुनाव प्रचारप्रसार गर्दै हिडेका बामगठबन्धका कार्यकताहरु उपर साहले कुटपिट गराएको प्रत्य"/>

२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सर्लाहीमा स्वतन्त्र उमेदवारका समर्थकले बामका कार्यकर्ता कुटे

१५ मंसिर २०७४, शुक्रबार ०८:१४

सरोज यादव/मङ्सिर १५, सर्लाही । सर्लाही क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेदवार नरेन्द्र साहका कार्यकर्ताहरुले बाम गठबन्धनका कार्यकर्ताहरु उपर कुटपिट गरेको छ । 

घरदैलो कार्यक्रम तथा चुनाव प्रचारप्रसार गर्दै हिडेका बामगठबन्धका कार्यकताहरु उपर साहले कुटपिट गराएको प्रत्यक्षदर्शीको दाबी छ । कुटपिटमा मुख्य योजनाकार साहका समर्थक पुर्व सांसद खोभारी राय पनि रहेको जनाएको छ ।

सर्लाही क्षेत्र न :-३ मा पर्ने हेमपुर गाउँमा बामगठबन्धन का कार्यकर्ताले चुनाव प्रचारका लागि आफ्ना उमेदवारको पोस्टर टाँसिरहेका बेला र्याली गर्दै हिडेका स्वतन्त्र उम्मेदवारका कार्यकर्ताहरूले उनिहरुलाई गाली गलौज गर्नुका साथै यस क्षेत्रमा पोस्टर नसाट्न धम्की दिएका थिए ।

तर, बामगठबन्धनका कार्यकर्ताहरुले नमाने पछि बामगठबन्धनका कार्यकर्ताहरु उपर निर्ममता पुर्वक कुटपिट गरेको घटनाको प्रत्यक्षदर्शी समेत रहेका बामगठबन्धनका नेताहरुले बताएका छन् । 

कुटपिटबाट घायल हुनेहरुमा प्रचार गाडीका चालक रवी बिक,विशम्भर यादव,बिवेक साह र श्यामसुन्दर राउत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो