Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटीको बिकासका लागि आफु पछि नहट्ने: मन्त्री बलायर

२०७४, १६ मंसिर शनिबार १३:३२

प्रकाश बम/मंसिर १६, डोटी । भौतिक पूर्बाधार तथा यातायात मन्त्री एबं नेपाली कांग्रेसका केन्द्रीय सदस्य बीर बहादुर बलायरले आफु मन्त्री भएका बेला डोटीको बिकासका लागि पछि नहट्ने बताउनुभएको छ ।

नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधी सभाका उम्मेदबार समेत रहेका मन्त्री बलायरले केआईसिँह गाउँपालिकाको दुर्गमाण्डौमा आयोजित आम सभालाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो ।


मन्त्री भएकाहरुले आफ्नै जिल्लामा बढी बिकास खन्याउने प्रबृत्ती रहेको चित्रण गर्दै उहाले आफु मन्त्री रहेका बेला जिल्लाको बिकासका लागि बढीभन्दा बढी प्रयास गरिरहेको बताउनुभयो ।

हालसम्म डोटीका लगभग सबै सडक योजनाहरु अगाडी बढाईसकेको उहाले बताउनुभयो । बोगटान सडकमा दुई अर्बको ठेक्का गराईसकेको, धनगढी–दिपायल फाष्ट ट्र्याकलाई बझाङ हुदैँ ताक्लाकोट जोड्ने आफ्नो ठुलो योजना रहेको उहाले सुनाउनुभयो ।

बाकी सडक र सडक पुलहरु समेत अघि बढीसकेको उहाले बताउनुभयो । निर्वाचनपछि पनि आफु केही समय मन्त्री रहने भएकाले अझै बाकी योजनाहरु अघि सार्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश