पर्वत । नेकपा एमालेका निर्वतमान सांसद विकास लम्सालले पर्वतमा बामगठबन्धन ८० प्रतिशत मतका साथ विजयी हुने भविष्यबाणी गरेका छन् । नेकपा एमाले र माओवादी केन्द्रको बामगठबन्धनमा देखिएको जिल्लाबासीको जनलहरले जिल्लामा अब बामपन्थीको राज गर्न सकैले नरोक्ने समेत"/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । नेकपा एमालेका निर्वतमान सांसद विकास लम्सालले पर्वतमा बामगठबन्धन ८० प्रतिशत मतका साथ विजयी हुने भविष्यबाणी गरेका छन् । नेकपा एमाले र माओवादी केन्द्रको बामगठबन्धनमा देखिएको जिल्लाबासीको जनलहरले जिल्लामा अब बामपन्थीको राज गर्न सकैले नरोक्ने समेत"/>
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

निर्वतमान सांसद विकास लम्सालले बामगठबन्धनको गरिदिए भविष्यबाणी, ८० प्रतिशत मतले विजयी हुने दाबी– भिडि

२०७४, १६ मंसिर शनिबार १४:३२

पर्वत । नेकपा एमालेका निर्वतमान सांसद विकास लम्सालले पर्वतमा बामगठबन्धन ८० प्रतिशत मतका साथ विजयी हुने भविष्यबाणी गरेका छन् । नेकपा एमाले र माओवादी केन्द्रको बामगठबन्धनमा देखिएको जिल्लाबासीको जनलहरले जिल्लामा अब बामपन्थीको राज गर्न सकैले नरोक्ने समेत दाबी गरे ।


तीन पटक सम्म जिल्लाबाट सांसदमा विजयी भएको नेपाली काँग्रेसले जिल्लाबासीको मन जित्न नसकेका कारण यसपालीका निर्वाचनमा पर्वतमा बामगठबन्धनले नेपाली काँग्रेसलाई पाखा लगाउने दाबी गरे ।


सांसद लम्सालले विकास र समृद्धिको लागि नेकपा एमाले र नेकपा माओवादी केन्द्रको बामगठबन्धनले नयाँ कुरा गरेर देखाउन दाबी समेत गरे । उनले जिल्लाबासीले १८ बर्षदेखि बन्ध भएका विकासका ढोकाहरु अब बामगठबन्धनको नेतृत्वले खोलिदिने भन्दै आम जिल्लाबासीले बामगठबन्धनको पक्षमा मतदान गर्नुपर्नेमा जोड दिए ।


जिल्लाको विकास र आर्थिक निकासका लागि बामगठबन्धन नेपाली काँग्रेसमाथि ठूलै भारी पर्ने बताउँदै लम्सालले अबको देशको नेतृत्व बामगठबन्धनले गर्ने बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश