उत्तरी पर्वतको जलजला गाउँपालिका अन्तर्गत माझफाँट र लेखफाँटमा गरी एक सय भन्दा बढि कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।
शनिवार दुवै स्थानमा "/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... उत्तरी पर्वतको जलजला गाउँपालिका अन्तर्गत माझफाँट र लेखफाँटमा गरी एक सय भन्दा बढि कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।
शनिवार दुवै स्थानमा "/>
२०८३, २० जेष्ठ बुधबार
पर्बत - PBT

माँझफाट र लेखफाँटमा गरी एक सय भन्दा बढि एमालेमा प्रवेश

२०७४, १७ मंसिर आईतवार ०७:२१

उत्तरी पर्वतको जलजला गाउँपालिका अन्तर्गत माझफाँट र लेखफाँटमा गरी एक सय भन्दा बढि कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।
शनिवार दुवै स्थानमा आयोजित चुनाव विशेष कार्यक्रममा उनिहरु एमालेमा प्रवेश गरेका हुन् । लामो समयसम्म काँग्रेस लगायत लोकतान्त्रिक गठवन्धनमा आवद्ध भएपनि आफुहरुलाई कहिल्यैपनि पार्टीले नहेरेको भन्दै उनिहरु एमालेमा प्रवेश गरेकमा थिए ।

माझफाँटस्थित दलित बस्तीमा भएको कार्यक्रममा ८० जना भन्दा बढि र लेखफाँटमा भएको कार्यक्रममा झण्ढै ३० जना एमालेमा प्रवेश गरेको युवा संघका अर्जुन पौडेल निर्जनले जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा नेकपा एमालेका बैकल्पिक केन्द्रीय सदस्य भुपेन्द्र थापा, गोबिन्द नेपाली, जिल्ला समन्वय समितिका अध्यक्ष मनोहर बिश्वकर्मा पौडेल, दलित अधिकारकर्मी प्रेमबहादुर विक, अर्जुन विक लगायतले बोलेका थिए । कार्यक्रमको संचालन बिजय नेपालीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश