पर्वत । नेपाली काँगे्रसबाट प्रदेशसभा क्षेत्र नं १ मा उम्मेदवार बनेका नवराज गुरुङ अभागी नेता बनेका छन् । जसले आफैलाई मतदान गर्ने अधिकाबाट बञ्चित हुनुपर्ने भएको छ ।

आफूलाई आफ्नै चिन्हमा मतदान गर्न नपाउने अभागी नेताका "/>

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । नेपाली काँगे्रसबाट प्रदेशसभा क्षेत्र नं १ मा उम्मेदवार बनेका नवराज गुरुङ अभागी नेता बनेका छन् । जसले आफैलाई मतदान गर्ने अधिकाबाट बञ्चित हुनुपर्ने भएको छ ।

आफूलाई आफ्नै चिन्हमा मतदान गर्न नपाउने अभागी नेताका "/>

२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

नेपाली काँग्रेसका अभागी उम्मेदवार जसलाई आफैलाई भोट हाल्ने अधिकार छैन

२०७४, १९ मंसिर मंगलवार ०७:५०

पर्वत । नेपाली काँगे्रसबाट प्रदेशसभा क्षेत्र नं १ मा उम्मेदवार बनेका नवराज गुरुङ अभागी नेता बनेका छन् । जसले आफैलाई मतदान गर्ने अधिकाबाट बञ्चित हुनुपर्ने भएको छ ।

आफूलाई आफ्नै चिन्हमा मतदान गर्न नपाउने अभागी नेताका रुपमा समेत उनलाई हेरिन थालेको छ । जिल्लाको कुश्मा नगरपालिका वडा न ३ दुर्लुङ स्थायी घर भएका गुरुङ २०७० सालको संविधान सभाको निर्वाचनमा क्षेत्र न २, पर्वतबाट उमेदवार बनेका थिए ।

क्षेत्र न २ मा उमेदवार बनेका गुरुङलाई सो क्षेत्रमा टुरिष्ट उमेदवारको नारा लगाएपछि भने उनले आफ्नो मतदाता नामावली जिल्लाको पैयू गाउँपालिका वडा न ७ भोर्लेमा सारेका छन् । जसका कारण पनि उनको आफ्नै भोट उनको लागि सदुपयोग हुन नसक्ने भएको हो ।
उनी अहिले क्षेत्र न १ बाट उमेदवार बनेका छन । योसंगै उनले भोर्ले स्थित जनता माविबाट मतदान गर्नुपर्नेछ । क्षेत्र न २ मा उनले मतदान गर्दा आफूलाई मतदान गर्न उनले नपाउने भएका छन् । कुश्माको दुर्लुङबाट मतदाता नामावली भोर्लेमा सारेसंगै उनले आफूले आफैलाई मतदान गर्ने अवसर गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश