पर्वत । निर्वाचनमा मतदाता प्रभावित पार्ने गरी राजनैतिक दलले वितरण गर्न लैजादै गरेको २ क्वाइल पाइप प्रहरीले नियन्त्रणमा लिएको छ ।
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । निर्वाचनमा मतदाता प्रभावित पार्ने गरी राजनैतिक दलले वितरण गर्न लैजादै गरेको २ क्वाइल पाइप प्रहरीले नियन्त्रणमा लिएको छ ।
2026-09-19 11:33 AM
पर्बत - PBT

मतदातालाई प्रभाबित पार्देै काग्रेस, जलजलामा बाँड्न लैजादै गरेको पाइप प्रहरी नियन्त्रणमा

पर्वत । निर्वाचनमा मतदाता प्रभावित पार्ने गरी राजनैतिक दलले वितरण गर्न लैजादै गरेको २ क्वाइल पाइप प्रहरीले नियन्त्रणमा लिएको छ ।
जलजला गाउँपालिका वडा न ८ नाङलीवाङमा निर्वाचनलाई प्रभावित पर्ने गरी ग २ च ४३८८ नम्बरको जीपमा मंगलबार दिउँसो वितरणका लागि लैजादै गरेको पाइप निर्वाचनमा खटिएका प्रहरीले नियन्त्रणमा लिएको स्थानीय सोम जिसीले जानकारी दिए ।

उता, निर्वाचनमा खटिएका प्रहरी सहयाक निरिक्षक कृष्ण नेपालीले संंकास्पद रुपमा गाउँमा लैजादै गरेको पाइपलाई प्रहरीले नियन्त्रणमा लिएको र पाइप लैजानुको प्रयोजनका विषयमा अनुसन्धान भईरहेको बताएको छ । पाइप मतदान स्थलमा राखिएको छ ।यता संयुक्त बाम गठबन्धनले चुनाबलाई प्रभाबित गर्न गरी गरिएको यस्तो कार्य तत्काल रोक्न माग गरेको छ । गठबँधनका जिल्ला निर्बाचन परिचालन समितिका संयोजक भक्त कुबरले मतदातालाई मतदानमा प्रभाबित गरीने यस्ता हर्कत तुरुन्तै रोक्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह