पर्वत । कुश्मा नगरपालिका १२ ठुलीपोखरीमा पैसा बाढ्दै गरेको अबस्थामा नेपाली काग्रेसका कार्यक्रर्ता अर्जुन खनाल बाम गठबन्धनका कार्यक्रर्ताको कब्जामा परेका छन् ।

निर्वाचनमा मतदाता प्रभावित पार्ने गरी रातारात पैसा बाढ्दै"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । कुश्मा नगरपालिका १२ ठुलीपोखरीमा पैसा बाढ्दै गरेको अबस्थामा नेपाली काग्रेसका कार्यक्रर्ता अर्जुन खनाल बाम गठबन्धनका कार्यक्रर्ताको कब्जामा परेका छन् ।

निर्वाचनमा मतदाता प्रभावित पार्ने गरी रातारात पैसा बाढ्दै"/>

2026-09-19 11:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पैसा बाढ्दै हिडेको अबस्थामा काग्रेस कार्यक्रर्ता अर्जुन खनाल बामगठबन्धनका कार्यक्रताको कब्जामा

पर्वत । कुश्मा नगरपालिका १२ ठुलीपोखरीमा पैसा बाढ्दै गरेको अबस्थामा नेपाली काग्रेसका कार्यक्रर्ता अर्जुन खनाल बाम गठबन्धनका कार्यक्रर्ताको कब्जामा परेका छन् ।

निर्वाचनमा मतदाता प्रभावित पार्ने गरी रातारात पैसा बाढ्दै हिडेका खनाललाई बामगठबन्धनका कार्यक्रताले मंगलबार साझ ४८ हजार रुपैया सहित कब्जामा लिएका हुन ।

बा ८१ प ५८८५ नम्बरको मोटरसाईकलमा पैसा बितरण गर्दै हिडेको देखेपछि उनलाई कब्जामा लिएको स्थानिय मिलन सुबेदिले जानकारी दिए । अहिले उनि सबार मोटरसाईकल प्रहरी नियन्त्रणमा रहेको छ ।
सरकारले आचार संहिता मार्फत उमेदवार र राजनैतिक दलले ब्यक्तिगत वा सामूहिक रुपमा आर्थिक सहयोग गर्न नपाईने नियम बनाएपनि त्यसको उल्लङघन गर्दै कांग्रेसका नेताहरुले पैसा बाडीरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह