2026-09-19 09:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बझाङमा मत गणना सुरु, गणना स्थलमा परिणाम सुन्नेको घुइंचो

सम्राट सिंह/मङ्सिर २१, बझाङ । सांझ ठिक ५ बजेबाट बझाङ जिल्लाको मत गणना सुरु भएको छ । 

पहिलो चरण अन्र्तगत मंसिर १० गते यहां निर्वाचन भएको थियो । मत गणना सुरु हुनु अगावै गणना स्थलमा मत परिणाम सुन्नेको घुइचो लागी सकेको छ । 

जिल्ला पशु सेवा कार्यालयको नयां भवनमा मतगणना भैरहेको छ । मतगणना स्थलको नेपाल प्रहरी, ससस्त्र प्रहरीले सुरक्षा दिइ रहेका छन । मतपत्र सुरक्षाको लागी राजनितिक दलका कार्यकर्तालाई तार जालिको बार भित्र राखिएको छ । राती नेपाली सेनाले पनि मतदान स्थलको सुरक्षा गर्ने तयारी गरिएको जिल्ला प्रहरी कार्यालयका डियसपी क्रृषिराम कडेलले  जानकारी दिएका छन । 

प्रतिनिधी सभाको लागी एक मात्र निर्वाचन क्षेत्र रहेको बझाङमा प्रतिनिधी सभाको मतपत्र  दुइ ठांउमा एकै पटक गणना भैरहेको छ । भने प्रदेश सभाको एक एक ठांउमा गणना भैरहेको छ । 

बझाङ जिल्लामा कुल ६६ हजार २ सय ७३ मत खसेको छ । प्रतिनिधी सभाका लागी ७ जनाको प्रतिश्पर्धा रहेको यस जिल्लामा प्रदेश क को लागी ६ जना र ख को लागी ४ जना उम्मेदवार प्रतिश्पर्धा रहेको छ । 

सम्भवत भोली सांझ सम्म प्रतिनिधी सभा र प्रदेश सभाको अन्तिम मत परिणाम सार्वजनिक भैसक्ने र लगतै समानुपातिक तर्फको मत गणना सुरु हुने मुख्य निर्वाचन अधिकृत पुर्णप्रशाद बांस्तोलाले जानकारी दिएका छन । 

बझाङको प्रारम्भिक मत परिणाम १ घण्टा भित्रै सार्वजनिक गरिने छ । मत परिणाम लाई प्रत्येक घण्टामा सार्वजनिक गर्नका लागी मतगणना स्थलमा लाउड स्पिकरहरु जडान गरिएको छ, । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई