२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दार्चुलामा मतान्तर बढाउँदै बाम गठबन्धन (मतपरिणामसहि)

२०७४, २१ मंसिर बिहीबार १६:५२

लोकेन्द्र प्रशाद जोशी/मङ्सिर २१, दार्चुला । एउटा प्रतिनिधिसभा र २ ओटा प्रदेशसभा निर्बाचन क्षेत्र रहेको दार्चुला जिल्लामा निर्धारीत समय बेलुकि ५ बजेदेखी मतगणना भइरहेको छ । 

पछिल्लो प्रारम्भीक मतपरिणाम अनुसार ५ हजार ६ सय ९१ मतगणना हुदा लोकतान्त्रीक गठबन्धनका उम्मेदबार बिक्रम सिह धामी भन्दा बाम गठबन्धका उम्मेदबार गणेश सिह ठगुन्ना अगाडी रहेका छन ।  

बाम गठबन्धनका उम्मेदबार ठगुन्नाले ३ हजार १ सय ९९ मत प्राप्त गर्दा काग्रेशका उम्मेदबार धामीले २,२४० मत प्राप्त गरेका छन । यस्तै नयाँ शक्तिपार्टीका उम्मेदबार जितेन्द्र महराको २३ मत, जनसमाजबादी पार्टीका उम्मेदबार धनबहादुर कुवरको ६४ मत र राष्ट्रिय जनमोर्चाका मनबिर दमाइले ४ मत प्राप्त गरेका छन ।  

कुल १ सय २९ मतदान केन्द्र रहेको दार्चुला जिल्लामा अहिलेसम्म १२ ओटा मतदान केन्द्रको अन्तीम नतिजा सार्बजनिक भएको मुख्य निर्बाचन अधिकृतको कार्यालय दार्चुलाले जनाएको छ । 

यहि गतिमा मतगणना हुने हो भने ३ दिन सम्ममा दार्चुला जिल्लाको अन्तीम मतपरिणाम सार्बजनिक हुने अनुमान गरीएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ: अर्थमन्त्री वाग्ले नेप्सेमा गिरावट बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार ! सभामुखलाई भेट्न पुगे विपक्षी दल संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम