2026-09-19 07:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुला जिल्लामा ९५९ मतले पछी पार्दै बाम गठबन्धनको अग्रता

लोकेन्द्र प्रशाद जोशी | मङ्सिर २१, दार्चुला । एउटा प्रतिनिधिसभा र २ ओटा प्रदेशसभा निर्बाचन क्षेत्र रहेको दार्चुला जिल्लामा निर्धारीत समय बेलुकि ५ बजेदेखी मतगणना भइरहेको छ । 

पछिल्लो प्रारम्भीक मतपरिणाम अनुसार ५ हजार ६ सय ९१ मतगणना हुँदा लोकतान्त्रीक गठबन्धनका उम्मेदबार बिक्रम सिह धामी भन्दा बाम गठबन्धका उम्मेदबार गणेश सिह ठगुन्ना अगाडी रहेका छन ।  बाम गठबन्धनका उम्मेदबार ठगुन्नाले ३ हजार १ सय ९९ मत प्राप्त गर्दा काग्रेशका उम्मेदबार धामीले २,२४० मत प्राप्त गरेका छन् । यस्तै नयाँ शक्तिपार्टीका उम्मेदबार जितेन्द्र महराको २३ मत, जनसमाजबादी पार्टीका उम्मेदबार धनबहादुर कुवरको ६४ मत र राष्ट्रिय जनमोर्चाका मनबिर दमाइले ४ मत प्राप्त गरेका छन ।  कुल १ सय २९ मतदान केन्द्र रहेको दार्चुला जिल्लामा अहिलेसम्म १२ ओटा मतदान केन्द्रको अन्तीम नतिजा सार्बजनिक भएको मुख्य निर्बाचन अधिकृतको कार्यालय दार्चुलाले जनाएको छ । यहि गतिमा मतगणना हुने हो भने ३ दिन सम्ममा दार्चुला जिल्लाको अन्तीम मतपरिणाम सार्बजनिक हुने अनुमान गरीएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई