2026-09-19 02:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

दोलखामा बामकै अग्रता, प्रदेशसभामा माओवादी उम्मेदवारको १० गुणा मतान्तर

मङ्सिर २१, दोलखा | प्रतिनिधि सभा तथा प्रदेश सभा अन्तर्गत यतिखेर दोलखामा मतगणना जारी छ | पछिल्ल्लो जानकारी अनुसार पहिलो चरणमा निर्वाचन भएका ३२ जिल्लाका अधिकांश स्थानमा बाम गठबन्धनले अग्रता लिईरहेको छ | 

दोलखाको अपडेट

प्रतिनिधि सभा निर्वाचन अन्तर्गत दोलखामा एमाले उम्मेदवार पार्वत गुरुङ १३४५ मत सहित अग्रतामा छन् | उनलाई नेपाली कांग्रेसका उम्मेदवार रुद्र खड्का ७३२ मत सहित पछ्याई रहेका छन् |  

त्यस्तै दोलखाको प्रदेश सभा (क) को पछिल्लो ताजा मत परिणाम अनुसार माओवादी केन्द्रका उम्मेदवार विशाल खड्काले १२७० मत ल्याएका छन् भने नेपाली कांग्रेसका बर्मा लामाले १२२ मत पाएका छन् | 

त्यस्तै प्रदेश सभा (ख) को अपडेट अनुसार एमालेका उम्मेदवार पशुपति चौलागाईंले ८४५ मत पाएका छन् भने मालेका लालकुमार केसीले ३४३ मत र कांग्रेसका केशवराज चौलागाईंले २७७ मत पाएका छन् | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई