१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धादिङको दुवै क्षेत्रमा वाम गठबन्धन अगाडी, भारी मतान्तर (ताजा अपडेट)

२१ मंसिर २०७४, बिहीबार २१:४३

मङ्सिर २२, काठमाडौँ | मङ्सिर १० गते भएको निर्वाचनको बिहिबारदेखि मतगणना जारी रहँदा धादिङ्गका दुई प्रतिनिधि सभा र ४ प्रदेश सभामा बाम गठबन्धनको अग्रता रहेको छ ।

पछिल्लो ताजा मत परिणाम अनुसार मत गणना अपडेट यस्तो छ:- 

प्रतिनिधि सभा क्षेत्र नम्बर  – १

(नेकपा एमाले) भुमी त्रिपाठी: ६३०४

(नेपाली कांग्रेस) विश्वप्रसाद अर्याल: ३१०६ 

प्रतिनिधि सभा क्षेत्र नम्बर  – २

(नेकपा एमाले) खेमप्रसाद लोहनी: ३५०३

(नेपाली कांग्रेस) दिलमान पाख्रिन: २३४३ 

निर्वाचन क्षेत्र: १ (क) 

(नेकपा एमाले) राजेन्द्र प्रसाद पाण्डे: ४९८० 

(नेपाली कांग्रेस) मधुकुमार श्रेष्ठ : २०९९ 

निर्वाचन क्षेत्र: १ (ख)

(माओवादी केन्द्र) शालिकराम जम्कट्टेल: ४२२६ 

(नेपाली कांग्रेस) प्राभातकिरण सुवेदी: २०११ 

निर्वाचन क्षेत्र: २ (क) 

(नेकपा एमाले) रामकुमार अधिकारी: २६२१ 

(नेपाली कांग्रेस) रमेशप्रशाद धमला: १८४१ 

निर्वाचन क्षेत्र: २ (ख)

(नेकपा माओवादी केन्द्र) जगतबहादुर सिंखडा: १९०८ 

(राप्रपा) डम्बर तामाङ्ग: ९०६   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु