2026-09-19 12:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नुवाकोट १ मा रामशरण झन्डै १२ सय मतले पछाडी, अर्को क्षेत्रको हालत झन् खराव !

नुवाकोट, २२ मंसिर । नुवाकोटको दुवै क्षेत्रमा वाम गठबन्धनले अग्रता लिएको छ ।

नुवाकोट क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसका नेता डा. रामशरण महतलाई माओवादी केन्द्रका हितबहादुर तामाङले पछि पारेका छन् । तामाङले ७ हजार ४३० मत प्राप्त गरेका छन् भने काँग्रेसका डा. महतले ६ हजार २५७ मतका साथ उनलाई पछ्याइरहेका छन् । यहाको मतान्तर १ हजार १७३ पुगेको छ ।

क्षेत्र नम्बर २ मा २ हजार ७३५ मतान्तर 

त्यस्तै क्षेत्र नम्बर २ मा पनि वाम गठबन्धनले नै अग्रता राखेको छ । एमालेका नारायणप्रसाद खतिवडाले ९ हजार १५ मतका साथ अग्रता लिएका छन् भने नेपाली काँग्रेसका अर्जुननरसिंह केसीले ६ हजार २८० मत ल्याएका छन् । यहाँ मतान्तर २ हजार ७३५ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई