Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटीमा दशबजे पछि मात्रै मतगणना शुरू हुने

२०७४, २२ मंसिर शुक्रबार १२:३८

मङ्सिर २२, डोटी ।  एक प्रतिनिधिसभा दुइ प्रदेशसभा भएको डोटी जिल्लामा दश बजे पछि मात्रै मतगणना सुरू हुने भएको छ । 

११५ मतदान स्थल भएको डोटीमा जोरायल गाउँपालिका, बोगटान गाउँपालिका र बडिकेदार गाउँपालिकाका १३ मतदान स्थलबाट मत पेटीका आउँन बाँकी रहेको मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरूले बताउनु भयो ।

मतगणनाका बिषयमा शुक्रबार दिउँसो एक बजे बसेको सर्वदलीय बैठकले राती सात बजे मात्रै मतपेटीका मतगणना स्थलमा पुग्ने भएकाले १० बजेबाट मतगणना शुरू गर्ने निर्णय गरेको छ । 

मतगणनाका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा तारजाली, बत्ति सुरक्षाकर्मि लगाएतको सबै तयारी पुरा भएको छ । भौगोलीक बिकटता, कच्चि सडक र सुरक्षाको कारण बिहिबार राती नै मतपेटीका ल्याउन नसकिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । 

२ नगरपालिका र ७ वटा गाउँपालिका रहेको डोटीमा १ लाख ६ हजार ५ सय ४३ मतदाता रहेका थिए । निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार डोटीमा ६३ % मत खसेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश