2026-10-15 02:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश नं ६ का मुख्य मन्त्रीका दाबेदार माओबादी उम्मेदवार भण्डारी भारी मतले विजयी

नन्दराम जैशि/मंसिर २२, जुम्ला । प्रदेश नं ६ का मुख्यमन्त्रीका दाबेदार तथा जुम्ला बाम गठबन्धन माओबादी केन्द्रका उम्मेदवार नरेश भण्डारी भारि मत अन्तरले विजयि हुनु भएकाे छ ।

क्षेत्र नं क बाट प्रदेशसभा सदस्य उम्मेदवार भण्डारीले १२ हजार ५ सय ७४ मत ल्याउदै ४ हजार ३९ मतान्तरले विजयि प्राप्त गर्नु भएकाे हाे । क्षेत्र नं क मा जम्मा खसेकाे २३ हजार ६ सय २९ मतमध्य भण्डारीका निकटतम प्रतिद्वन्द्वी नेपालि कांग्रेसका उमेमेदवार राजुसिंह कठायतले ८ हजार ५ सय ३५ मत प्राप्त गर्नुभएकाे छ ।

अन्तिम मत परिणाम राति पाैने अाठ बजे सार्वजनिक भएकाे थियाे । विजयि घाेषणापछि कुराकानि गर्दै उहाले ६ नं प्रदेश अाफ्नाे नेतृत्वमा देशकै नमुना प्रदेश बनाउने दावि गर्दै जुम्लालाई प्रदेशकाे घृषमकालिन राजधानि बनाउने बाचा गर्नु भएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए