Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रतिनिधिसभातर्फ दार्चुलामा एमालेका गणेश सिंह ठगुन्ना विजयी

२०७४, २२ मंसिर शुक्रबार १७:३०

लोकेन्द्र प्रशाद जोशी/मङ्सिर २२, दार्चुला । दार्चुलामा वाम गठबन्धनका साझा उम्मेदबार नेकपा एमालेका केन्द्रीय सदस्य प्रतिनिधिसभा सदस्य उम्मेदवार गणेश सिंह ठगुन्ना ६ हजार ७ सय ६५ मतान्तरले विजयी हुनुभएको छ ।

एमाले उम्मेदवार ठगुन्नाले  २८ हजार ९ सय ९८ मतसहित प्रतिनिधिसभामा विजय प्राप्त गरेका हुन । उहाका प्रतिद्धन्दी नेपाली कांग्रेसका उम्मेदवार बिक्रम सिह धामीले २२ हजार २ सय ३३ मत प्राप्त गर्नुभएको छ । यद्धपि आधिकारीक जानकारी आउँन भने बाकी रहेको छ ।

यस्तै दार्चुलामा दुइओटै प्रदेश सभा सदस्यमा समेत बाम गठबन्धनका उम्मेदबारहरुले अग्रता बढाएर जित नजिक पुगेका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ