प्रदेश (क) मा गठबन्धनबाट एमालेका राजेन्द्रप्रसाद पाण्डेले २"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रदेश (क) मा गठबन्धनबाट एमालेका राजेन्द्रप्रसाद पाण्डेले २"/>

११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

धादिङका-१ का दुवै प्रदेशमा वामपन्थी उम्मेदवार विजयी

२२ मंसिर २०७४, शुक्रबार १७:५२

मंसिर २२, काठमाडौं । धादिङको क्षेत्र नं. १ का दुवै प्रदेशमा वाम गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् ।

प्रदेश (क) मा गठबन्धनबाट एमालेका राजेन्द्रप्रसाद पाण्डेले २७ हजार ३३२ मत ल्याएर विजयी भएका छन् ।

उनका प्रतिस्पर्धी कांग्रेसका मधुकुमार श्रेष्ठलले १३ हजार ६४७ मत ल्याए ।

यस्तै प्रदेश (ख) मा पनि वाम गठबन्धनबाटै माओवादी केन्द्रका शालिकराम जम्मरकट्टेल फराकिलो मतान्तरले विजयी भएका छन् ।

जम्मरकट्टेलले २३ हजार ३८२ मत ल्याई विजयी भएका हुन् । मरकट्टेलका निकटतम प्रतिद्धन्द्वी कांग्रेसका प्रभातकिरण सुवेदीले १० हजार ४०७ मत ल्याएका छन् ।

जमरकट्टेल र सुवेदीबीच १२ हजार ९७५ मतान्तर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु