८ मंसिर २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डडेलधुरामा देउवालाई सुरुवाती अग्रता (यस्तो छ मत परिणाम)

२२ मंसिर २०७४, शुक्रबार १८:१३

मंसिर २२, काठमाडौं । प्रतिनिधि सभा अन्तर्गत निकै चासोको साथ हेरिएको डडेलधुरामा मतगणना सुरु भएको छ । यस क्षेत्रलाई चासोको साथ हेरिनु प्रधानमन्त्री देउवाको गृह जिल्ला तथा देउवा आफैपनि उम्मेदवार हुनु हो ।

यहाँको प्रारम्भिक मत परिणाम अनुसार कांग्रेस उम्मेदवार एवं प्रधानमन्त्री शेरबहादुर देउवाले अग्रता लिएका छन् ।

अहिलेसम्म देउवाले ३८ मतले अग्रता लिंदै आफ्नो पोल्टामा ४०६ मत पाएका छन् भने वाम गठबन्धनका उम्मेदवार खगराज भट्टले ३६८ मतका साथ देउवालाई पछ्याइरहेका छन् । 

प्रदेशतर्फ भने मिश्रित छ । ‘क’मा एमालेका पठान सिंह बोहोरोल १०९१ मत पाउँदा कांग्रेसका रघुवर भट्टले ५०० मत पाएका छन् । तर, खमा कांग्रेसका कर्णबहादुर मल्ल अगाडि छन् । उनले १०१५ मत पाउँदा एमालेका ४५९ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दैलेखमा यात्रुवाहक बस दुर्घटना यी हुन् मन्त्रिपरिषद्का निर्णय मंसिर ९ देखि धरहरा सःशुल्क सञ्‍चालनमा आउने ‘१८ महिनापछि देउवा प्रधानमन्त्री, ०८४ सम्म यही समीकरण टिक्छ’ महाकाली सन्धिको नाममा पार्टीलाइ विभाजित गर्ने प्रयास भइरहेको छ: शंकर पोखरेल काठमाडौं सहित देशका विभिन्न स्थानमा ३ जना मृत भेटिए जनमतकी सांसद सापकोटालाई पदबाट हटाउन नमिल्ने सभामुखको निर्णय जागरण सभामा ओलीले भने- अमेरिकाको बैंकका आधा सम्पत्ति मेरै हो भन्दिए भो त दुर्गा प्रसाईंले सर्वोच्चमा दर्ता गराए बन्दी प्रत्यक्षीकरणको रिट, आइतबार सुनुवाइ राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच भेटवार्ता एमालेलाई समाप्त पार्न अनेक प्रपञ्च भइरहेका छन् : शंकर पोखरेल स्वास्थ्य सेवा ऐन ल्याउने मन्त्री पौडेलको तयारी एमाले नेताको गुनासो : प्रधानमन्त्री ओ‌लीविरूद्ध भ्रम फैल्याइयो कोटेश्वर क्षेत्रमा दुर्गा प्रसाईं समूहको प्रदर्शन पाकिस्तानमा भएको हमलामा ४३ जनाको मृत्यु सुदूरपश्चिम रोयल्सको आइकनिक खेलाडीमा वसन्त खत्री एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा माओवादीका दुई नेताले कम्बोडिया भ्रमण रद्द एमाले जागरण सभाको र्‍याली भद्रकालीबाट प्रारम्भ आईपीएल १४ मार्चदेखि सुरु हुने