2026-09-19 06:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरामा भट्टले ११११ मत पाउँदा देउवालाई कति ?

मंसिर २२, काठमाडौं । प्रतिनिधि सभा अन्तर्गत निकै चासोको साथ हेरिएको डडेलधुरामा मतगणना जारी छ । यस क्षेत्रलाई चासोको साथ हेरिनु प्रधानमन्त्री देउवाको गृह जिल्ला तथा देउवा आफैपनि उम्मेदवार हुनु हो ।

यहाँको प्रारम्भिक मत परिणाम अनुसार कांग्रेस उम्मेदवार एवं प्रधानमन्त्री शेरबहादुर देउवाले दोब्बर मतले अग्रता लिइरहेका छन् ।

अहिलेसम्म देउवाले २२३५ मतले अग्रता लिंदैगर्दा वाम गठबन्धनका उम्मेदवार खगराज भट्टले ११११ मतका साथ देउवालाई पछ्याइरहेका छन् । 

प्रदेशतर्फ भने ‘क’मा एमालेका पठान सिंह बोहोराले २०२८ मत पाउँदा कांग्रेसका रघुवर भट्टले ९९४ मत पाएका छन् । तर, ‘ख’मा कांग्रेसका कर्णबहादुर मल्लको अग्रता छ । उनले १९६४ मत पाउँदा एमालेका डा. तारा जोशीले १००२ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई