पछिल्लो मत परिणाम अनुसार कांग्रेसका हेभीवेट नेताका "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पछिल्लो मत परिणाम अनुसार कांग्रेसका हेभीवेट नेताका "/>

2026-09-19 12:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटको मतपरिणाम रामशरण महत र अर्जुननरसिंह केसीको विपक्षमा (अपडेट हेर्नुहोस)

मङ्सिर २३, काठमाडौँ | प्रतिनिधि तथा प्रदेश सभा अन्तर्गत नुवाकोट जिल्लाको ताजा मत परिणाम हामीले पाएका छौं | 

पछिल्लो मत परिणाम अनुसार कांग्रेसका हेभीवेट नेताका रुपमा चिनिने रामशरण महतलाई १८४८ को फराकिलो अग्रता बढ्दा मतपरिणामले तनाव बनाएको छ भने कांग्रेसकै क्षेत्र नम्बर २  का उम्मेदवार अर्जुननरसिंह केसीलाई झन् ३५७७ मतको अन्तरले झनै तनाव बनाएको अनुमान लगाउन सकिन्छ | 

प्रतिनिधि सभा क्षेत्र नम्बर १ 

प्रतिनिधि सभा अन्तर्गत नुवाकोटको क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका हितबहादुर तामाङले ११,०८० मत प्राप्त गर्दै अग्र स्थानमा हुनुहुन्छ भने उहाँको निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका रामशरण महतले ९२३२ मत प्राप्त गर्नु भएको छ | यहाँ तामांग र महतबीच १८४८ मतको अन्तर रहेको छ |

त्यस्तै नुवाकोट १ को प्रदेश क अन्तर्गत एमालेका बद्री मैनालीले ७ हजार ४ सय ७४ मत प्राप्त गर्दा नेपाली कांग्रेसका रमेश महतले ३ हजार ७ सय ६६ मत पाएको छ | 

त्यस्तै  नुवाकोट १ को प्रदेश ख अन्तर्गत माओवादी केन्द्रकि उम्मेदवार राधिका तामाङले ५ हजार ७ सय २४ मत पाउँदा नेपाली कांग्रेसका महेन्द्र थिइगले ४ हजार २९ मत पाएका छन् | 

प्रतिनिधि सभा क्षेत्र नम्बर २  

प्रतिनिधि सभा अन्तर्गत नुवाकोटको क्षेत्र नम्बर २ मा एमालेका नारायण खतिवडाले ११,०६१ मत पाएका छन् भने प्रतिद्वन्दी नेपाली कांग्रेसका अर्जुननरसिंह केसीले ७४८४ मत पाएका छन् |

त्यस्तै नुवाकोट २ को प्रदेश क अन्तर्गत एमालेका केशव पाण्डेले ६९९६ मत प्राप्त गर्दा नेपाली कांग्रेसका जगदीश्वरनरसिंह केसीले ४४५४ मत पाएका छन् |  

त्यस्तै  नुवाकोट २ को प्रदेश ख अन्तर्गत माओवादी केन्द्रका उम्मेदवार हिरानाथ खतिवडाले ५९४० मत पाउँदा नेपाली कांग्रेसका जगत तामाङले ४८२० मत पाएका छन् | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई