२०८३, २४ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

प्रधानमन्त्री देउवाको क्षेत्रबाट आयो नयाँ मत परिणाम, भट्टको पक्षमा २२६१ मत

२०७४, २२ मंसिर शुक्रबार २२:२९

मङ्सिर २३, काठमाडौँ | प्रतिनिधि सभा निर्वाचन मतगणनामा निकै चासोको साथ हेरिएको डडेलधुरामा मतगणना जारी छ । यस क्षेत्रलाई चासोको साथ हेरिनु प्रधानमन्त्री देउवाको गृह जिल्ला तथा देउवा आफैपनि उम्मेदवार हुनु हो ।

यहाँको प्रारम्भिक मत परिणाम अनुसार कांग्रेस उम्मेदवार एवं प्रधानमन्त्री शेरबहादुर देउवाले दोब्बर मतले अग्रता कायमै राकेह्का छन्  ।

अहिलेसम्म देउवाले ४४७५ मतले अग्रता लिंदैगर्दा वाम गठबन्धनका उम्मेदवार खगराज भट्टले २२६१ मतका साथ देउवालाई पछ्याइरहेका छन् । 

प्रदेश तर्फ भने केहि बेर अघिको अपडेट अनुसार ‘क’मा एमालेका पठान सिंह बोहोराले २०२८ मत पाउँदा कांग्रेसका रघुवर भट्टले ९९४ मत पाएका छन् । तर, 'ख'मा कांग्रेसका कर्णबहादुर मल्लको अग्रता छ । उनले १९६४ मत पाउँदा एमालेका डा. तारा जोशीले १००२ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु नेप्से परिसूचकमा सामान्य सुधार धादिङ केन्द्रविन्दु भएर भूकम्प २४ घण्टामा ट्राफिक कारबाहीबाट २६ लाख बढी राजस्व सङ्कलन लागूऔषधसहित दुई जना पक्राउ जबरजस्ती करणी आरोपमा वडाध्यक्ष पक्राउ सुनचाँदीको मूल्य बढ्यो ११ जना सहसचिवको सरुवा पश्चिम एसिया युद्ध तत्काल र पूर्ण रूपमा अन्त्य गर्न चीनको आह्वान कीर्तिपुरमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या पहिले प्रधानमन्त्रीले यस्तै गर्दा हामीले रोक्न सक्यौँ तर अहिले सकेनौँ किनकि त्यो अध्यादेश बनेर गयो: गगन थापा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा कांग्रेस संसदीय दलको बैठक जारी प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक एमाले अध्यक्ष ओलीले आज सुदूरपश्चिम प्रदेशका सांसदहरुसँग छलफल गर्दै गगन थापाले पार्टीका तर्फबाट सांसदहरूलाई प्रशिक्षण दिने सुनचाँदीको मूल्य बढ्यो बीपी राजमार्गमा राति सवारी चलाउन रोक विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जनालाई पक्राउ