पर्वत /पर्वतको प्रतिनिधीसभा र प्रदेशसभाका तीन वटै सिट मध्ये प्रनिनिधीसभामा नेकपा(एमालेका पदम गिरी फराकिलो अन्तरले अघि बढेका छन भने प्रदेश क मा माओबादी केन्द्रका नेत्र अधिकारीले अग्रता हासिल गरिरहँदा प्रदेश खमा नेपाली कांग्रेसका राजेन्द्र तिवारीले बिकास लम्सा"/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत /पर्वतको प्रतिनिधीसभा र प्रदेशसभाका तीन वटै सिट मध्ये प्रनिनिधीसभामा नेकपा(एमालेका पदम गिरी फराकिलो अन्तरले अघि बढेका छन भने प्रदेश क मा माओबादी केन्द्रका नेत्र अधिकारीले अग्रता हासिल गरिरहँदा प्रदेश खमा नेपाली कांग्रेसका राजेन्द्र तिवारीले बिकास लम्सा"/>
२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतको पछिल्लो नतिजा , पदम गिरी फराकिलो अन्तरले अघि बढ्दै, प्रदेशसभामा क मा नेत्र अघि, ख मा लम्सालल

२०७४, २३ मंसिर शनिबार ०१:३८

पर्वत /पर्वतको प्रतिनिधीसभा र प्रदेशसभाका तीन वटै सिट मध्ये प्रनिनिधीसभामा नेकपा(एमालेका पदम गिरी फराकिलो अन्तरले अघि बढेका छन भने प्रदेश क मा माओबादी केन्द्रका नेत्र अधिकारीले अग्रता हासिल गरिरहँदा प्रदेश खमा नेपाली कांग्रेसका राजेन्द्र तिवारीले बिकास लम्सालाई उछिनेका छन ।

मतगणनाको शुरु देखि नै फराकिलो अन्तरले पदम गिरीले अर्जुन जोशीलाई पछि पारेका छन भने नेत्र अधिकारीले पनि अग्रता लिँदा शुरु देखि अग्रता लिएका बिकास लम्साललाई बिहान सम्ममा राजेन्द्र तिवारीले २१ मतले पछि पारेका हुन ।

पर्वतको मत परिणाम अनुसार प्रतिनिधीसभा सदस्य पदका उमेदवार एमालेका पदम गिरीले ११ हजार ८ सय ७१ मत प्राप्त गरेका छन भने नेपाली कांग्रेसका अर्जुनप्रसाद जोशीले ८ हजार ६ सय ६८ मत प्राप्त गरेका छन ।

यसैगरी प्रदेशसभा १ मा बाम गठबन्धनका उमेदवार माओबादी केन्द्रका नेत्र अधिकारीले ४ हजार ५ सय ६ मत प्राप्त गरेका छन भने नेपाली कांग्रेसका नवराज गुरुङ्गले ४ हजार ३ सय ८० मत प्राप्त गरेका छन ।

प्रदेशसभा २ मा एमालेका बिकास लम्सालले ४ हजार ८ सय ५ मत प्राप्त गरेका छन भने नेपाली कांग्रेसका राजेन्द्र तिवारीले ४ हजार ८ सय २८ मत प्राप्त गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली