प्रज्वल पाैडेल/मंसिर २४, काठमाडौं । रामेछापकाे निर्वाचन क्षेत्र नं १ काे प्रदेशसभामा बामगठबन्धनका साझा उम्मेदवार एवम् एमाले नेता शान्ति प्रसाद पाै"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
प्रज्वल पाैडेल/मंसिर २४, काठमाडौं । रामेछापकाे निर्वाचन क्षेत्र नं १ काे प्रदेशसभामा बामगठबन्धनका साझा उम्मेदवार एवम् एमाले नेता शान्ति प्रसाद पाै"/>
११ माघ २०८२, शनिबार
राजनीति

रामेछाप प्रदेशसभा १ मा एमाले उम्मेदवार पाैडेल बिजयी

२४ मंसिर २०७४, आईतवार ०४:०९

प्रज्वल पाैडेल/मंसिर २४, काठमाडौं ।

रामेछापकाे निर्वाचन क्षेत्र नं १ काे प्रदेशसभामा बामगठबन्धनका साझा उम्मेदवार एवम् एमाले नेता शान्ति प्रसाद पाैडेल बिजयी भएका छन् ।



अाइतबार विहान सार्बजनिक भएको मतपरिणाम अनुसार पाैडेलले २२,३६९ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एवं कांग्रेसका उम्मेदवार रत्न कार्कीले १६०५८ मत प्राप्त गरे ।
एमाले रामेछाप अध्यक्ष समेत रहेका पाैडेलले मतगणनाकाे सूरूवात देखि नै अग्रता रहेकाे थियाे । उनी ६,३११ मतान्तर सहित विजयी भएका हुन् ।
रामेछापमा प्रतिनिधि तथा प्रदेशका तीनै सिट वामगठबन्धनले जीतेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप