२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नागेन्द्रलाई ४७६२ मतले पछि पार्दै फोरमका असोक यादव विजयी

२०७४, २४ मंसिर आईतवार १२:२०

सरोज यादव | मङ्सिर २४, सर्लाही | सर्लाही ३ प्रदेश सभाको मतगणना सम्पन्न भएको छ । सर्लाही प्रदेश न २ (ख) मा संघीय समाजवादी फोरम नेपालका उम्मेदवार असोक यादव विजयी हुनु भएको छ ।

 वाहाले सर्लाही बाट पहिलो जितको खाता खोल्दै आफ्ना निकट्तम प्रतिद्वन्द्वी नागेन्द्र राय यादवलाई ४७६२ ठुलो मतान्तरले पराजित गर्दै विजयी हुनुभएको हो । यादवले १५७७७ मत प्राप्त गर्नु भएको छ भने वाहाका निकटतम प्रतिद्वन्दी नेपाली काङ्ग्रेसका नगेन्द्र रायले ११०१५ मत प्राप्त गर्नु भएको मुख्य निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते