११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सर्लाही ३ मा फोरमका असोक यादव विजयी

२४ मंसिर २०७४, आईतवार १३:५६

सरोज यादव/मङ्सिर २३, सर्लाही | सर्लाही ३ प्रदेश सभाको मतगणना सम्पन्न भएको छ । 

सर्लाही प्रदेश न २ (ख) मा संघीय समाजवादी फोरम नेपालका उम्मेदवार असोक यादव विजयी हुनु भएको छ ।


वाहाले सर्लाही बाट पहिलो जितको खाता खोल्दै आफ्ना निकट्तम प्रतिद्वन्द्वी नागेन्द्र राय यादवलाई ४७६२ ठुलो मतान्तरले पराजित गर्दै विजयी हुनुभएको हो । 

यादवले १५७७७ मत प्राप्त गर्नु भएको छ भने वाहाका निकटतम प्रतिद्वन्दी नेपाली काङ्ग्रेसका नगेन्द्र रायले ११०१५ मत प्राप्त गर्नु भएको मुख्य निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप