पर्वत क्षेत्र नं १ बाट विजयी भएका नेकपा माओबादीका पोलिटव्यूरो सदस्य नेत्रनाथ अधिकारीले आफ्नो समाजबादको लडाइ जारी रहेको बताएका छन् ।
जनयुद्ध"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत क्षेत्र नं १ बाट विजयी भएका नेकपा माओबादीका पोलिटव्यूरो सदस्य नेत्रनाथ अधिकारीले आफ्नो समाजबादको लडाइ जारी रहेको बताएका छन् ।
जनयुद्ध"/>
2026-09-19 11:31 AM
पर्बत - PBT

समाजबादका लागि मेरो लडाइ जारी रहन्छ –नेत्र अधिकारी (भिडियो सहित)

पर्वत क्षेत्र नं १ बाट विजयी भएका नेकपा माओबादीका पोलिटव्यूरो सदस्य नेत्रनाथ अधिकारीले आफ्नो समाजबादको लडाइ जारी रहेको बताएका छन् ।
जनयुद्ध, घाइते अपाङता भएका व्यक्तिहरु, अधिकार विहिनहरुको पक्षमा आफ्नो लगाइ जारी रहने उनले बताए । उनले चुनावी अभियानमा घरदैलो कार्यक्रममा गरेका बाचाहरु पुरा गर्नको लागि लागि पर्ने र प्रदेश सरकारमा आफ्नो माग राख्ने बताएका छन् । आफूले बाचा गरेका बाचाहरु डायरीमा नोट गरेर राखेको भन्दै अधिकारीले एकएक गरी पुरा गर्ने प्रतिक्रिया दिएका छन् ।
आफू निरन्तर रुपमा समाजबादको लागि लड्ने र यो लडाइ समाजबाद प्राप्त नभएसम्म जारी रहेन समेत उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह