पर्वत । बामगठबन्धनका साझा उम्मेदवार तथा नेकपा एमाले पर्वतका अध्यक्ष पदम गिरीले प्रतिनिधिसभामा विजयी भएपछि आफ्नो पहिलो प्रतिक्रिया दिएका छन् । उनले जनताको सेवक भएर काम गर्नेे बताएका छन् ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । बामगठबन्धनका साझा उम्मेदवार तथा नेकपा एमाले पर्वतका अध्यक्ष पदम गिरीले प्रतिनिधिसभामा विजयी भएपछि आफ्नो पहिलो प्रतिक्रिया दिएका छन् । उनले जनताको सेवक भएर काम गर्नेे बताएका छन् ।

2026-09-19 11:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पदम गिरीको भाषणमा हजारौ दर्शकले आँखाभरी आशु बनाउदै यसरी ताली बजाए (भिडियो सहित)

पर्वत । बामगठबन्धनका साझा उम्मेदवार तथा नेकपा एमाले पर्वतका अध्यक्ष पदम गिरीले प्रतिनिधिसभामा विजयी भएपछि आफ्नो पहिलो प्रतिक्रिया दिएका छन् । उनले जनताको सेवक भएर काम गर्नेे बताएका छन् ।

पर्वतका जनताले आफूमाथि ठूलो विश्वास गरेर झण्डै १३ हजार मतान्तरले विजयी गराएको भन्दै त्यसको गुन आफूले पाँच बर्षमा चुक्ता गर्ने बताए । उनले पाँच बर्षभित्र जिल्लाको विकासका लागि अग्रसर हुने बताएका छन् ।

विजयी सभालाई सम्बोधन गर्दै गिरीले युवाहरुको नेतृत्व र स्वरोजगारको लागि आफूले विकल्प खोज्ने बताएका छन् । अब पनि युवाहरु विदेश पठाए हुदैन देशमानै केहि गर्नेको लागि राज्यले सोच्नुपर्छ । हामी अब त्यतातिर लाग्नुपर्छ । महिलाहरुलाई स्वरोजगार गराउनको लागि आफूले पहल गर्ने उनले बताए ।

उनले जिल्लाको विकासको लागि आफूले खाका तयार गरी सोही अनुसार लाग्ने र पाँच बर्षभित्र आफूले गरेका कामहरुको प्रतिबेदन जनतामाझ सार्वजानिक गर्ने बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह