पर्वत । पर्वत जिल्लामा नेपाली काँग्रेसले आफ्नो किल्ला बनाउँदै आएको भएपनि यसपालिको एतिहासिक निर्वाचनमा बामगठबन्धनले एतिहासिक जित हासिल गरेको छ ।

निरन्तर तीन बर्षसम्म जिल्लाबाट सांसद "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । पर्वत जिल्लामा नेपाली काँग्रेसले आफ्नो किल्ला बनाउँदै आएको भएपनि यसपालिको एतिहासिक निर्वाचनमा बामगठबन्धनले एतिहासिक जित हासिल गरेको छ ।

निरन्तर तीन बर्षसम्म जिल्लाबाट सांसद "/>

२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

जनआन्दोलनको झल्को दिने गरी २६ बर्षपछि बामगठबन्धनको विजयी जुलुश उर्लिएर आयो- भिडियो सहित

२०७४, २५ मंसिर सोमबार ०७:२८

पर्वत । पर्वत जिल्लामा नेपाली काँग्रेसले आफ्नो किल्ला बनाउँदै आएको भएपनि यसपालिको एतिहासिक निर्वाचनमा बामगठबन्धनले एतिहासिक जित हासिल गरेको छ ।

निरन्तर तीन बर्षसम्म जिल्लाबाट सांसद बनेका नेपाली काँग्रेसका नेता अर्जूनप्रसाद जोशीलाई पराजय गर्दै बामगठबन्धनका साझा उम्मेदवार पदम गिरीले सिंहदरबारको यात्रा तय गरेका छन् ।

नेपाली काँग्रेसको किल्ला पर्वत जिल्लालाई बामगठबन्धनले क्लिन स्वीप गरेको छ । धौलागिरीबाटनै नेपाली काँग्रेसलाई बामगठबन्धनले क्लिन स्वीप गरेको छ । प्रदेशसभा कमा बामगठबन्धनको साझा उम्मेदवार माओवादी केन्द्रका नेता नेत्रनाथ अधिकारी, प्रदेशसभा ख बाट नेकपा एमालेका विकास लम्साल विजयी भएका छन् ।

२६ बर्षपछि जिल्लामा बामगठबन्धनको जीत हासिल भएसँगै पर्वतमा विशाल विजयी जुलुश निस्किएको छ । २०६२।६३ को जनआन्दोलनको झल्को दिने गरी निस्केको विशाल जुलुशले सदरमुकाममा आफ्नो शक्ति प्रदर्शन गरेको छ । बान्द्रेणी चौरमा भएको विशाल आमशमामा दशौ हजार मानिसहरु सहभागी भएका थिए ।

भिडियो हेर्नुहोस्



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म