2026-07-24 10:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दिउँसो ३:५० सम्ममा १२,७४,१९६ समानुपातिक मतगणना, टप १० भित्र को-को परे ? (अपडेट)

मङ्सिर २४, काठमाडौँ | प्रत्यक्षतर्फको मतगणना सकिएका जिल्लाहरुमा अहिले धमाधम समानुपातिकको मत गनिएको छ, यस्तो अवस्थामा समानुपातिक तर्फको मतगणनाको अपडेट पनि छिटो-छिटो गतिमा बढ्दै गएको छ । 

प्रत्यक्ष् तर्फ पहिलो स्थानमा रहेको एमालेले अहिलेसम्म समानुपातिकमा ४ लाख ६२ हजार २४४ मत पाएको छ भने दोश्रोमा ४ लाख ४२ हजार ३३० मत पाएर कांग्रेस माओवादी भन्दा अगाडी छ, त्यस्तै माओवादी केन्द्रले अहिलेसम्म २ लाख १२ हजार ७५४ मत प्राप्त गरेको छ । 

समानुपातिक मतगणना- (प्राप्त मतका आधारमा) हालसम्म कसले कति मत पाए ? 

१. नेपाल कम्युनिष्ट पार्टी (एमाले): 462244

२. नेपाली काँग्रेस: 442330

३. एकल चिन्ह गोलाकारभित्रको हसियाहथौडा लिएका: 212754

४. राष्ट्रिय जनता पार्टी नेपाल: 25780

५. विवेकशील साझा पार्टी: 24290

६. राष्ट्रिय प्रजातन्त्र पार्टी: 23128

७. संघीय समाजवादी फोरम, नेपाल: 18703

८. नयाँ शक्ति पार्टी, नेपाल: 18265

९. राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक): 9554

१०. राष्ट्रिय जनमोर्चा: 7618

११ . अन्य: 29530

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक