२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डोटीका मतदातालाई निराश हुन दिन्न: मन्त्री बलायर

२५ मंसिर २०७४, सोमबार १२:४४

प्रकाश बम/मंसिर २५, डोटी । भौतिक पूर्बाधार तथा यातायात मन्त्री एबं नेपाली कांग्रेसका केन्द्रीय सदस्य बीर बहादुर बलायरले आफु प्रतिनिधि सभामा पराजित भए पनि डोटीका मतदातालाई निराश हुन नदिने बताउनु भएको छ ।

नेपाल प्रेश युनियन डोटीशाखाले आज दिपायलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्रि बलायरले आफु पराजित भए पनि अबको समय डोटेली जनताका पिरमार्का,सामाजिक कार्यमा खर्चिने बताएका छन् ।


कम्यूनिष्टले मुलुकलाई सिध्याउन खोजे जनताका माझ गएर आन्दोलन गर्ने उहाले बताउनु भएको छ । अब डोटीको पहिचान गुम्ने शंका रहेको बताउदै स्वभिमान जोगाउन कांगे्रस अहिले देखि लाग्ने बताउनु भएको छ ।

कम्यूनिष्टले प्रदेश नम्बर ७ को राजधानि दिपायल बन्न नदिन लागेकोले यहाँका जनताले सहयोग गर्नु पर्ने समेत उहाले बताउनु भयो ।

७ नम्बर प्रदेशको राजधानि  बिषयक छलफल 

७ नम्बर प्रदेशको राजधानि दिपायल हुनु पर्ने बिययमा आज दिपायलमा राष्ट्यि प्रजातन्त्र पार्टीले पत्रकार सम्मेलन गरेको छ । राप्रपाका नेता कलेन्द्र बिक्रम शाहिले गौडा डोटी र क्षेत्रिय सदरमुकाम भैसकेकाले पनि प्रदेशको राजधानि दिपायलको बिकल्प नभएको बताउनु भएको छ । राजधानि खोसिन गएमा आफुले जस्तो सुकै लडाई लड्न तयार रहेको समेत बताएका थिए ।

यहि मंसिर १० र २१ गते भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सकिए लगत्तै अहिले प्रदेशको राजधानि कता हुने बिषयमा बहस चर्चा चलिरहेका छन् । संबिधानको धारा २८८ ले  प्रदेशको राजधानि दुई तिहाई बहुमतबाट निर्णय भए बमोजिम हुने स्पष्ठ लेखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान