मंसिर २६, काठमाडौं | बिजयी हुने सम्भावनामा रहेका प्रत्यक्षका कांग्रेस उम्मेदवार रमेशलेखकले कंचनपुर ३ बाट निर्वाचन हारेपछी प्रत्यक्षमा देउवा एक्ला सांसद बनेका छन् । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर २६, काठमाडौं | बिजयी हुने सम्भावनामा रहेका प्रत्यक्षका कांग्रेस उम्मेदवार रमेशलेखकले कंचनपुर ३ बाट निर्वाचन हारेपछी प्रत्यक्षमा देउवा एक्ला सांसद बनेका छन् । "/>
११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

टक्कर दिँदादिंदै अन्तत: रमेश लेखकले पनि निर्वाचन हारे, ७ नम्बरमा देउवा एक्लै

२६ मंसिर २०७४, मंगलवार ०३:२९

मंसिर २६, काठमाडौं | बिजयी हुने सम्भावनामा रहेका प्रत्यक्षका कांग्रेस उम्मेदवार रमेशलेखकले कंचनपुर ३ बाट निर्वाचन हारेपछी प्रत्यक्षमा देउवा एक्ला सांसद बनेका छन् । 

लेखकले सम्मानजनक हार ब्यहोरेका हुन् । नेपाली कांग्रेसका प्रभावशाली नेता मानिने लेखकले झिनो मतान्तरले चुनाव हारेका हुन् । कञ्चनपुर ३ बाट कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकले २५८ मतले वाम गठबन्धनका उम्मेदवार एमालेका दीपकप्रसाद भट्टले २६ हजार ३६४ मत ल्याएर पराजित गरे। लेखकले २६ हजार १०६ मत ल्याएका छन् । 

प्रदेश नम्बर ७ बाट प्रतिनिधिसभामा १६ सिट रहेकोमा कांग्रेसले एउटामात्र सिट जितेको छ। प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले डडेलधुराबाट चुनाव जितेका हुन्।

कुल १६ सिट रहेको यहाँ कांग्रेसको पक्षमा १ सिट मात्र हाता परेको हो । प्रधानमन्त्री देउवाले डडेल्धुरामा लेखराज भट्टलाई हराएर प्रदेश ७ मा शुन्य हुनवाट जोगाएका हुन् । प्रदेश ७ मा अब १ क्षेत्रको नतिजा मात्र आउन बाँकी छँदा मतगणना जारी छ । कैलाली –२ मा कांग्रेस उम्मेदवार मोहनसिंह राठौर २ हजार मतले पछि परेपछि उनको जितको देखिदैन । यसो हुँदा प्रदेश ७ मा प्रत्यक्षमा देउवा एक्ला सांसद हुने पक्का-पक्कि छ । अहिले मतगणना जारी रहेको कैलाली २ का उम्मेदवार मोहनसिंह राठौर निर्वाचन हुनुभन्दा केहि दिन अघि मात्र एमालेवाट कांग्रेसमा प्रवेश गरेका थिए ।

समानुपातिकमा भने सो प्रदेशमा कांग्रेसले एमालेभन्दा केही बढी मत पाएको छ । समानुपातिकको मतगणना जारी छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै