११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नवलपरासीमा अमेरिकी राष्ट्रपति ट्रम्पको पुतला दहन

२९ मंसिर २०७४, शुक्रबार १०:४८

मङ्सिर २९, नवलपरासी । नवलपरासीमा मुस्लिम समुदायले अमेरिकि राष्ट्रपति डोनाल्ड ट्रम्पको पुतला दहन गरेका छन् । 

राष्ट्रपति टम्प मुर्दाबाद नारा लगाउदै जिल्लाको सदरमुकाम परासीमा विरोध पर्दशन गर्दै पुतला दहन गरेका हुन् । फिलिस्तिनमा रहेको ईस्लाम धर्मको पवित्र धार्मिक स्थल बैतुल मोकद्दस (मस्जिदे अक्शा) लाई अमेरिकी राष्ट्रपति ट्रम्पले कब्जा गर्दै फिलिस्तीनी सरकारको राजधानी बनाउन खोजेकोमा सो दुषप्रयासलाई मुस्लिमहरु घोर भर्तसना गरि विरोध प्रदर्शन गर्दै पुतला दहन गरेका हुन् ।


बैतुल मोकद्दस (मस्जिदे अक्शा) ईस्लामको उच्च ओहदाको एक भाग्नावशेष अर्थात पवित्र मस्जिद हो । यसै मस्जिदबाट नै ईस्लाम धर्मको धर्म गुरु पैगम्बर हुजुर मोहम्मद सलल्लाहो अलैहे वसल्लसम, अल्लाह तआलालाई भेटन गएका थिए । पैगम्बरको पालामा विश्वभरिका मुस्लिमहरु यसै मस्जिद तर्फ आफनो अनुहार फेरि नमाज पढने गर्दथे त्यसकारण ईस्लाम धर्ममा यस मस्जिदको उच्च ओहदा रहेको धर्मावलम्बीहरु बताउँछन् ।

आज फैजाने अहले बैत संस्था नवलरासीको आयोजनामा जिल्ला भरिका मुस्लिमहरु जुटी  अमेरिकी राष्ट्रपति ट्रम्पको पिलिस्तीनी यहुदी सरकारको राजधानी बनाउने घोष्णा प्रति विरोध जनाउदै  जिल्ला प्रंशासन कार्यालयमा  ज्ञापन पत्र बुझई यसै मार्फत नेपाल सरकारको ध्यानकर्षण पनि गराएका हुन् ।


संस्थाको अगुवाईमा परासी मस्जिद टोलबाट निकालिएको विरोध ¥याली लोकतान्त्रिक चोक, बुद्धचोक, जिल्ला प्रशासन चोक हुदै पुनः बुद्धचोक स्थित एक कोणसभामा परिण भएको थियो । ट्रम्पको फोटो सहित प्लेकार्ड बोकी ट्रम्प मुर्दाबाद नारा लगाउदै पुत्ला दहन गरेका हुन् ।

मुस्लिमहरु ¥यालीद्धारा विरोध प्रदर्शन गर्दै ट्रम्पको यो गलत निर्णय फिर्ता गराउन नेपाल सरकारले दबाब दिओस भनि सरकारलाई आग्रह गरेका थिए । सभामा वक्ताहरुले विश्वभरि यसको विरोध भईरहेको बेला नेपलाी मुस्लिमहरु यसको विरोधमा उत्रिन आग्रंह गरेका थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै