2026-09-19 09:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङ्गमा विजयी भएपछी पनि नेताहरु घरदैलो अभियानमा

मङ्सिर २९, बझाङ | प्रतिनिधी सभा र प्रदेश सभामा  विजयी भएपछी बझाङका नेताहरुले यतीखेर घरदैलो अभियान सुरु गरेका हुन् ।

प्रतिनिधिसभा सदस्य पदमा वाम गठबन्धनका तर्फबाट बझाङबाट विजयी भएका नेकपा एमालेका उम्मेदवार भैरव बहादुर सिह र प्रदेशसभामा विजयी भएका माओवादी केन्दकी नेतृ देवकी मल्ल थापा र बाम गठबध्नका नेता अर्जुन बहादुर थापा मतदातालाई भेट्न घरदैलो अभियान गरेको बाम गठवन्धनले बताएको छ ।

 मतदाताहरुले आफुलाई जिताएकोमा  धन्यवाद दिन घरदैलो अभियानमा जुटेको प्रदेस सभा सदस्य तथा बाम गठवन्धनकी नेता देवकी मल्लले बताउनु भयो ।

 घरदैलो अभियान अन्तरगत बझाङको दुर्गाथली, थलारा, बुगल,छवीस पाथीभेर, खप्तड छान्ना गाँउपालीकामा गएको बाम गठबन्धन प्रचार प्रसार समितीले बताएको छ ।

गाँउ गाँउमा गएर मतदाताले उठाएका सबै माग सम्बोधन गरेर अगाडि बढ्ने प्रतिनिधिसभामा विजयी उम्मेदवार भैरव बहादुर सिहको भनाई रहेको छ । – टेकेन्द्र बोहराको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई