2026-09-19 12:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डलर तस्करको आरोप लागेका पाइलट फेरि तालिमको लागि विदेश जाँदै

पुस ४, काठमाडौं । सरकारले विदेशी मुद्रा अपचलन मुद्दामा धरौटीमा छुटेका नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट (क्याप्टेन) सुवर्ण अवालेलाई तालिमका लागि सिंगापुर पठाउन अनुमति दिएको छ ।

फौजदारी अभियोग लागेका क्याप्टेन अवालेलाई राजश्व अनुसन्धान विभाग, संस्कृति पर्यटन तथा नागरिक उड्यायन मन्त्रालय, नेपाल वायुसेवा निगम र  नेपाल नागरिक उड्यान प्राधिकरणले उडान लाइसेन्स अध्यावधिक गर्न सिंगापुर पठाउने अनुमति दिएका हुन्।

‘ती चार वटै निकायले मिलेमतो गरी क्याप्टेन अवालेलाई  तालिममा पठाउने निर्णय गरेका छन्,’ सम्बद्ध स्रोतले भन्यो,‘अवाली आगामी शुक्रबार राति साढे ११ बजे निगमकै जहाजबाट सिंगापुर जाँदैछन्। उनले त्यहाँ एक साता विताउनेछन्।’

स्रोतका अनुसार निगमका महाप्रवन्धक सुगतरत्न कंशाकारको जोडबलमा अवालेलाई तालिममा पठाउन अनुमति दिइएको हो। राजश्व अनुसन्धान विभागबाट अवालले नो अब्जेक्सन लेटर ल्याएपछि निगमले उनलाई उडान लाइसेन्स अध्यावधिक तालिम सिमुलेटर पठाउनपर्यटन मन्त्रालयसँगै अनुमति मागेको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता