भास्कर केसी/पुस ७, कञ्चनपुर । आजबाट काठमाडौँमा शुसिल कोईराला मेमोरियल फाउन्डेस कानुन फुटबल प्रतियोगीता हुदैँछ ।

काठमाडौँमा विश्व विद्यालय अन्र्तगतको वि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भास्कर केसी/पुस ७, कञ्चनपुर । आजबाट काठमाडौँमा शुसिल कोईराला मेमोरियल फाउन्डेस कानुन फुटबल प्रतियोगीता हुदैँछ ।

काठमाडौँमा विश्व विद्यालय अन्र्तगतको वि"/>

२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

क्याम्पस स्तरीय कानुन फुटबल प्रतियोगीता हुदैँ

७ पुष २०७४, शुक्रबार १०:५२

भास्कर केसी/पुस ७, कञ्चनपुर । आजबाट काठमाडौँमा शुसिल कोईराला मेमोरियल फाउन्डेस कानुन फुटबल प्रतियोगीता हुदैँछ ।

काठमाडौँमा विश्व विद्यालय अन्र्तगतको विद्यार्थि कल्याण परिषदको आयोजनामा उत्त खेल पुस ७ बाट हुन लागेको हो । प्रतियोगीतामा नेपाल भरिका ५ पुरुष टीम र ४ महिला टीमको सहभागीता रहने आयोजक कमिटीका एक सदस्य हरिशंकर ढकालले जानकारी दिए ।

प्रतियोगीको विजेताले पुरुष र महिला टीम दुवैलाई छुट्टाछुट्टै ४० हजार नगत तथा उप विजेतालाई २० हजार नगद प्रदान गरिने आयोजकले जनाएको छ ।

खेल काठमाडौँमा विश्व विद्यालय स्थित रङगशालामा हुने आयोजकले बताएको छ । उद्घाटन खेल आयोजक र पुर्वाञ्चल विश्व विद्यालय महिला टिम बिच हुने खेल तालिका रहेको छ । 

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की